१६ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ३५ वर्षीय रूपेशकुमार ठाकुर, सर्लाहीकी बरहथवा नगरपालिका–३ का ३० वर्षीय कृष्णकुमार राई, बाजुराको हिमाली गाउँपालिका–६ का ३५ वर्षीय पर्वराज पाण्डे र ललितपुरको चापागाउँका ४६ वर्षीय जीवन तामाङ छन् । उनीहरूलाई […]