आत्ममुग्ध अर्थात् आफैंमा मग्न हुने प्रवृत्ति । मानौं, दम्पतीमध्ये एक जनामा यस किसिमको प्रवृत्ति छ भने कस्तो हुन्छ ? के उनीहरुको पारिवारिक जीवन रसिलो अनि कसिलो हुन्छ ? वा उराठलाग्दो ? के हो नार्सिसिज्म (आत्ममुग्ध)? नार्सिसिज्म (आत्ममुग्ध)को अवधारणा १७ औं शताब्दीदेखि सुरुवात भएको हो । आफूकेन्द्रित भएर सोच्ने, अरुको बारेमा नसोच्ने बढेसँगै यसलाई मानिसको अहम्तासँग […]