यो चुनावी बजेट होइन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट चुनावी बजेट हुँदै नभएको जिकिर गरेका छन् । विपक्षीहरुले तथा राम्रो कामको कदर गर्न नसक्नेहरुले चुनावी बजेट भनेर प्रचार गरेपनि बजेट चुनावी नभएर अहिलेको वास्तविकता सम्बोधन गर्ने खालको भएको शर्माले बताए । ‘कृषि उत्पादनलाई प्राथमिकता दिने कुरा, कृषकको पेन्सनको व्यवस्था गर्ने कुरा कसरी चुनावी हुनसक्छ रु’ प्रतिप्रश्न गर्दै अर्थमन्त्री शर्माले भने, ‘यो अहिलेको आवश्यकता होइन रु’ यस्तै, उद्योग, कलकारखानाको विकास, रोजगारीको सिर्जना, गरिब,

सम्बन्धित सामग्री

दिइरहेको कुरामा यसो अलिकति बढाउनु चुनावी बजेट होइन : अर्थमन्त्री शर्मा

काठमाडौँ  – अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश भएको बजेट चुनाव लक्षित नभएको दाबी गरेका छन्। बजेटका सम्बन्धमा जानकारी दिन अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले अर्थतन्त्रलाई सही दिशामा लैजानका लागि बजेट ल्याइएको उल्लेख गरेका हुन्। बजेटलाई चुनाव लक्षित भनेको प्रति असन्तुष्टि जनाउँदै शर्माले भने, ‘बजेटमा चुनावी कुरा छ्रैन। दिइरहेका कुरा यसो अलिकति बढाउनु चुनावी कुरा […]