दु:खले बचाएको संसद प्रभावकारी बनाउन सत्ता गठबन्धन असफल, दोषजति एमालेलाई

संसद प्रभावकारी रूपमा चलाउने प्रतिवद्धतासहित आएको पाँच दलीय गठबन्‍धनको सरकारले सदनलाई सक्रिय बनाउन नसक्दा अधिवेशन अन्त्यको सिफारिस गरेको छ

सम्बन्धित सामग्री

सरकारको कामप्रति जसपा असन्तुष्ट

सरकारको कामकारबाहीबारे आलोचना भइरहेका बेला सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई ५३ बुँदे सुझाव दिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन बैठकमा लिखित सुझाव पेस गर्दै सरकारको काम प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

सत्ता गठबन्धन दीर्घकालीन सहकार्यमा जुट्दै

काठमाण्डाै - सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पुर्याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बेलुका बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।  बैठकले राष्ट्रिय सभा चुनाव र उपचुनावसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको पनि श्रेष्ठले जानकारी दिनुभयो । सरकारको काम प्रभावकारी बनाउन समन्वय समिति गठनदेखि राष्ट्रिय सभा चुनाव तथा प्रतिनिधि सभा र प्रदेश स...