संयुक्त राष्ट्र सङ्घले सार्वजनिक गरेको प्रतिवेदनले चीनले उइगर र अन्य जातीय अल्पसंख्यकहरूलाई सामूहिक हिरासतमा राख्नको लागि आफ्नो सिनजियाङ क्षेत्रमा 'अन्तर्राष्ट्रिय अपराध, विशेष गरी मानवता विरुद्धको अपराध' गरेको खुलासा भएको छ।
काठमाडौं– सन् २०१७ यता बेपत्ता उइग्युर पत्रकारलाई ‘राजनीतिक अपराध’ को अभियोगमा चीनमा १५ वर्षको सजाय सुनाइएको खुलासा भएको छ । अमेरिका भर्जिनियामा बस्ने आफ्ना छोरालाई भेटेर सन् २०१७ मा फर्केयता उइग्युर पत्रकार कुरबान ममुत बेपत्ता रहेको जनाइएको छ । चिनियाँ अधिकारीहरूले उनको कारावासको सजाय र अदालतको फैसला गोप्य राखेको रेडियो फ्रि एसियाले जनाएको छ । […]