५ वर्षदेखि बेपत्ता उइग्युर पत्रकारलाई चीनमा १५ वर्ष कारावासको सजाय

काठमाडौं– सन् २०१७ यता बेपत्ता उइग्युर पत्रकारलाई ‘राजनीतिक अपराध’ को अभियोगमा चीनमा १५ वर्षको सजाय सुनाइएको खुलासा भएको छ । अमेरिका भर्जिनियामा बस्ने आफ्ना छोरालाई भेटेर सन् २०१७ मा फर्केयता उइग्युर पत्रकार कुरबान ममुत बेपत्ता रहेको जनाइएको छ । चिनियाँ अधिकारीहरूले उनको कारावासको सजाय र अदालतको फैसला गोप्य राखेको रेडियो फ्रि एसियाले जनाएको छ । […]

सम्बन्धित सामग्री

गुजरातका मुख्यमन्त्रीले दिए राजीनामा

२६ भदौ, काठमाडौं । भारतको गुजरात प्रदेशका मुख्यमन्त्री विजय रुपानीले राजीनमामा दिएका छन् । उनले शनिबार प्रदेश प्रमुख आचार्य देवरतसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा दिएपछि मुख्यमन्त्री रुपनीले मुख्यमन्त्रीको रुपमा काम गर्न दिएकामा भारतीय जनता पार्टीप्रति कृतज्ञ रहेको पत्रकारलाई प्रतिक्रिया दिए । उनले आफूले मुख्यमन्त्रीको रुपमा काम गरेको ५ वर्ष धेरै लामो समय भएको बताए […]