वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको सामुदायिक विद्यालयमा विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम रोकिएको छ। सरकारले सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ। तर, वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० स्थित लालपर्सा माविमा अध्यनरत विद्यार्थीले हालसम्म दिवा खाजा पाएका छैनन्। नयाँ आर्थिक वर्ष सुरु भएको डेढ महिना बितिसक्दासमेत उक्त विद्यालयका विद्यार्थीले […]
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीकी ३१ वर्षीया पुष्पा विकको विवाह भएसँगै पढाइ रोकियो । राष्ट्रिय मावि बासपानीबाट २०६७ सालमा एसएलसी उत्तीर्ण गरेकी पुष्पाले २०६८ मा गाउँमै विवाह गर्नुभएको थियो । दुई बच्चालाई हुर्काएपछि पुष्पाले पुनः स्कुले जीवनलाई निरन्तरता दिनुभएको छ ।
गाउँपालिकाले शुरु गरेको बुहारी शिक्षा कार्यक्रम अन्तर्गत पुष्पा पुथ्वी मावि बाक्सिलामा कक्षा ११ मा भर्ना हुनुभएको छ । उहाँका छोरी रोजनी राष्ट्रिय माविमा कक्षा ५ मा र छोरा नेल्सन कक्षा ४ मा अध्ययनरत छन् । पुष्पाका श्रीमान् वैदेशिक रो...
धादिङबेसी। गाउँपालिका अध्यक्षको आफ्नो नातेदार तथा कार्यकर्ता पहिलो चरणमै फेल भएपछि गजुरी गाउँ पालिकाको किराञ्चाेक कटुञ्जे माविको शिक्षकको परीक्षा नै रोकिएको छ। गजुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको किरमञ्चोक कटुञ्जे माविमा लिइएको परीक्षा बिचमा रोकिएको हो । नेपाली र गणित तथा विज्ञान विषयका लागि २ जना छुट्टाछुट्टै शिक्षक आवश्यकता भएको विद्यालयले वैशाख १४ गते […]
गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिकाको भगवती माविमा मतदान प्रक्रिया रोकिएको छ।भगवती माविको ‘ख’ केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने क्रममा ५५ वटा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रमा मतदान भएपछि मतदान प्रक्रिया रोकिएको हो।अहिले गठबन्धनका नेताहरू र एमालेका नेताहरू अहिले सहमति गर्ने प्रयासमा रहेका छन्।
काठमाडौँ। रुकुमको रुक्मिणी मावि केन्द्रमा विवाद भएपछि मतदान रोकिएको छ। वारिसे मतदानमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको हो।
विवादपछि रुक्मिणी माविका तीन वटै मतदान केन्द्रमा मतदान रोकिएको छ।
काठमाडौँ। झापाको बालसुबोधनी माविमा चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि मतदान रोकिएको छ। झापा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुबोधनी माविको मतदानस्थलमा चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि मतदान रोकिएको हो।
बुटवल - निर्वाचन आयोगका कर्मचारीको कमजोरीका कारण रुपन्देही ५ का दुई स्थानमा मतदान रोकिएको छ । रुपन्देही सालझण्डीमा रहेको पशुपति माबीको क केन्द्र र हरैयाको रुद्रपुर माबीमा मतदान रोकिएको हो।
दुवै स्थानमा प्रतिनिधि सभाको मत पत्र दिनेमा दुवै प्रदेश सभाको मतपत्र दिएपछि विवाद भएको हो । पशुपति माविमा ३२ मतपत्र र र हरैयाको रु...
गुल्मीको मालिका गापा ५ छापहिले माबिमा मतदान प्रक्रिया रोकिएको छ।
कर्मचारीले सुरुमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा दुई ठाउनै प्रदेशको मतपत्र दिएपछि रोकिएको छ। सर्वदलीय छलफलबाट मतदान प्रक्रिया सुरु गर्ने प्रयास भइरहेको...
दैलेखको ठाँटकाँध गाउँपालिका–६ को मालिका माविमा रहेको पाचला मतदान केन्द्रमा एक घन्टादेखि मतदान रोकिएको छ । मतदानस्थल बाहिर एमाले र नेकमिपामा कार्यकताहरुबीच बाझाबाझ भएपछि मतदान रोकिएको हो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ ।