मल खरिदका लागि थप साढे सात अर्बको स्रोत सुनिश्चित

अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि थप सात अर्ब ५० करोड रुपियाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।

सम्बन्धित सामग्री

रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित

सरकारले आगामी आर्थिक वर्षका लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सुरु गरेको छ ।

रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित

आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो ।

रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित

आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो ।

रासायनिक मल किन्न थप साढे सात अर्बको स्रोत सुनिश्चितता

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि थप सात अर्ब ५० करोडको स्रोत सुनिश्चित गरेको छ ।

मल किन्न अर्थ मन्त्रालयले गर्‍यो साढे ७ अर्बको स्रोत सुनिश्चत

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।