एनसेल प्रयोकर्ताले देशभित्र र बाहिर रोमिङका बेला एसएमएस अलर्ट र ओटीपी पाउने

एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाईका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरु यस्ता जानकारी तथा सूचनाहरु प्राप्त गर्न योग्य रहेको बताएको छ ।

सम्बन्धित सामग्री

एनसेलका मोबाइल नम्बरमा रोमिङका बेला पनि एसएमएस अलर्ट

देशभित्र र बाहिर विदेशमा रोमिङ भएको बेला एनसेलका नम्बरमा सूचना पाउन सकिने भएको छ । एनसेलका अनुसार अब मोबाइल नम्बर ग्राहकले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकले पठाएका वान टाइम पासवर्ड (ओटीपी), एसएमएसमार्फत आउने सूचना आफ्नो प्राप्त गर्न सकिनेछ ।

एनसेल नम्बरले देशभित्र र बाहिर रोमिङका बेलामा एसएमएस अलर्ट र ओटीपीहरु पाउने

काठमाडौं । एनसेलका सबै मोबाइल नम्बर/ग्राहकहरुले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरुले पठाएका वान टाइम पासवर्डहरु (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरु आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने भएका छन् । यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाहरुले विशेष गरि केवाईसीमा मोबाइल नम्बर चाहिने र आम नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका […]

एनसेल प्रयोकर्ताले देशभित्र र बाहिर रोमिङका बेला एसएमएस अलर्ट र ओटीपी पाउने

एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाईका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरु यस्ता जानकारी तथा सूचनाहरु प्राप्त गर्न योग्य रहेको बताएको छ ।

एनसेल प्रयोगकर्तालाई रोमिङमा ओटीपी र एसएमएस अलर्ट

काठमाडौं । एनसेल सिम प्रयोगकर्ताले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकले पठाएका वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने सूचनाहरू मोबाइलमा प्राप्त गर्न सक्ने भएका छन् । यसरी प्राप्त गरिने वा पठाइने सूचनाले …

‘एनसेलका सबै नम्बरले रोमिङका बेलामा एसएमएस अलर्ट र ओटीपीहरु पाउँछन्’

वान टाइम पासवर्डहरु (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरु आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने भएका छन् ।

मोबाइल सुरक्षा : ह्याण्डसेट र स्मार्ट फोनलाई ह्याकरहरुबाट कसरी जोगाउने ?

चैत ९, काठमाडौं । प्रविधिको जमानामा मोबाइल फोन नबोक्ने मानिस सायदै भेटिन्छन् होला । दैनिक जीवनमा अनिवार्य बनेको मोबोइल फोनले हामीलाई यति अभ्यस्त बनाएको छ की यो बेगर एकछिन पनि गाह्रो हुन थाल्छ । तर तपाईं हामीले प्रयोग गर्ने मोबाइल कति सुरक्षित छ भन्ने कुरा कहिल्यै ख्याल भने गरेको हुँदैनौं।  हामीले प्रयोगमा ल्याइरहेको मोबाइल असुरक्षित हुन सक्छ, जसले हाम्रा महत्वपुर्ण सूचनाहरु अन्य व्यक्ति वा ह्याकरहरुको हातमा समेत पुर्‍याइरहेको हुन सक्छ । हामीले मोबाइल चलाउँदा वा एप्लिकेसन्स डाउनलोड गर्ने समयमा होस नपुर्‍याउँदा वा लापरवाही गर्दा ठूलो दु : ख मात्रै नभइ क्षतिसमेत व्यहोर्नु पर्ने हुन सक्छ।  यसकारण हामीले प्रयोग गर्ने स्मार्टफोन सधैं सुरक्षित राख्नु जरुरिसमेत छ । यसरी सुरक्षित गरौं ह्याण्डसेट र स्मार्ट फोन : - गूगल प्लेस्टोर वा एपस्टोर (अफिसियल रिपुटेड एप स्टोर) बाट मात्र रेटसङ  तथा रिभ्यू को आधारमा मात्रै एप डाउनलोड गरी इन्सटल गर्नुपर्छ । - एप इन्सटल गर्दा एपले क्यामेरा एक्सेस/ लोकेसन ट्र्याकिङ/ कन्ट्र्याक्टर मिडिया/ अडियो/ फाईल एक्सेसको अनुमती माग गरेमा डेनी टुल्स किल्क गर्नु उपयूक्त हुन्छ ।   - कुनै पनि एप इन्सटल गर्नुभन्दा अगाडि सो एपसँग सम्बन्धित इण्ड- यूजर एग्रिमेन्टतथा एपको प्राइभेसी पोलिसी अनिवार्य पढ्ने गरौं । एपले मोबाइलको कुन - कुन डाटा एक्सेस गर्छ र एपमार्फत  थर्डपार्टीहरुलाई शेयर हुने व्यक्तिगत विवरण सम्बन्धमा जानकारी राखौं। - मोबाइललाई बलियो पासवर्ड तथा स्मार्ट फोन भए डिजिटल औंठाछाप जस्ता बायोम्याट्रिक लगइन प्रयोग गर्ने गरौं । पासवर्ड समयसमयमा परिवर्तन गर्ने गरौं । स्मार्ट फोनलाई जेलब्रेकर रुट गरी प्रयोग नगरौं ।   भेटिएको स्मार्ट फोनको प्रयोग कहिल्यै नगर्ने, प्रयोग नभएको बेला मोबाइल ह्याण्डसेटलाई लक गरेर राखौं । साथै अटोलक हुने गरी फोनको सेटिङमा कन्फिगर गरौं। - मोबाइल फोनको सफ्टवेयर (अपरेटिङ सिस्टम/ एप्लिकेसन) लाई नियमित रुपमा अपडेट गर्ने तथा मोबाइल फोनको सुरक्षाको लागि अनिवार्य जेनुन फारवेल/ एन्टी भाइरस र मोबाइल सेक्युरिटी सोलुसनको प्रयोग गरौं ।  - प्रयोग नहुने बेला मोबाइल फोनको वाईफाई, ब्लुटुथ,मोबाईल डाटा आदिलाई बन्द गरी राखौं। अरुले मोबाइल फोनको प्रयोग गर्न नसक्ने गरी  तथा मोबाइल ट्रयाकिङ हुन सक्ने गरी सेटिङ गरौं ।  - कम्पिलिट्ली ह्विपआउटगर्न सक्ने गरी तथा सिमकार्ड परिवर्तन गरेमा कुनै निश्चित नम्बरमा अलर्ट आउने गरी कन्फिगर गरौं। यस्ता सेटिङले मोबाइल हराएमा भेट्टाउन सहयोग पुर्‍याउँछ र मोबाइलमा भएका     व्यक्तिगत विवरणहरुमा अरुको पहुँच पुग्नबाट बचाउँछ। - मोबाइलमार्फत डिजिटल कारोबार गर्दा असुरक्षित हुने फ्रि पब्लिक वाईफाईरहटस्पोटको प्रयोग नगरौं। मोबाइल ह्याण्डसेटमा हुने संवेदनशील डाटाको ब्याकअप राखौं । साथै मोबाइलमासमेत उक्त संवेदनशील    डाटालाई इनक्र्प्सन गरेर राखौं।  - मल्टी- फ्याक्टर अथेन्टिकेसन जस्तै टू फ्याक्टर अथेन्टिकेसन(मोबाईल नंबर, ओटीपी,फिङगर प्रिन्ट इत्यादि ) को प्रयोग गरौं । अपरिचित मोबाइल नम्बररइमेलर ह्वाट्सएपरभाईवररम्यासेन्जर आदिबाट       आएको सन्देश, फोनकल लगायतलाई रिप्ले/ रेस्पोन्स नगरौं । - फ्रिवेयर,पाईरेटेड सफ्टवेयररग्याम, फ्रि म्युजिकरभिडियो, अश्लीलसामग्री उपलब्ध हुने जस्ता असुरक्षित वेबसाइटहरुको प्रयोग नगर्ने, पपअप लिकंमा जथाभावी किल्क नगर्ने तथा फ्रिवेर/ सेयरवेयर तथा पाईरेटेड सफ्टवेयर,ग्याम, फ्रि म्युजिक,भिडियो डाउन लोड नगरौं। मोबाइल फोनलाई सजिलै अरुको पहुँच पुग्ने गरी यतिकै नछाडौं।