दल दर्ताका लागि निवेदन दिएका दलहरूको जाँच बुधबारबाट हुने

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधबार) बाट जाँच गर्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरूको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो । सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोग, नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेल...

सम्बन्धित सामग्री

दल दर्ताका लागि निवेदन दिएका दलहरूको जाँच बुधबारबाट हुने

निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधवार) बाट जाँच गर्ने भएको छ । मंगलवार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरूको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो ।सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरूको भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि

दल दर्ताका लागि निवेदन दिएका दलहरूको जाँच बुधवारबाट हुने : आयोग

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधवार)बाट जाँच गर्ने भएको छ।मंगलवार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरूको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो। सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरूको भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानुन बमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै क

रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी […] The post रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक.

रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौँ- रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपराह्न आयोग पुगेर निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए […]

यी हुन् स्थानीय निर्वाचनका लागि आयोगमा निवेदन दिएका ८० दल

स्थानीय निर्वाचनका लागि ८० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगमा दर्ता रहेका १११ दलमध्ये ८० दलले मात्र आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि दल दर्ताको निवेदन...

हृदयश त्रिपाठीद्वारा नयाँ दल दर्ताका लागि निवेदन, यी हुन् पदाधिकारी

काठमाडौं, २८ माघ । सूर्य चुनाव चिह्नबाट गत संघीय संसदको चुनावमा जित हातपारेका हृदयश त्रिपाठीले नयाँ दल दर्ताको लागि निवेदन दिएका छन् । उनले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि निर्वाच आयोगमा निवेदन दिएका हुन् । दल दर्ताका लागि त्रिपाठीले शुक्रबार निर्वाचन आयोगमा निवदेन दिएका छन् । उक्त पार्टीका महासचिव ईश्वरदयाल मिश्रका अनुसार […]

हृदयेश त्रिपाठीले दल दर्ताका लागि दिए निवेदन

२८ माघ, काठमाडौं । हृदयेश त्रिपाठीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । शुक्रबार आयोग पुगेर त्रिपाठीले आफ्नै अध्यक्षतामा ‘जनता प्रगतिशील पार्टी नेपाल’ दर्ताका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोगका एक अधिकारीका अनुसार उनले ३० सदस्यीय कार्यसमिति पेश गरेका छन् । २०७४ सालमा स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठीले सूर्य चुनाव चिह्न लिएर […]

नयाँ दल दर्ताका लागि निवेदन दिएका दुई दल सनाखतका लागि निर्वाचन आयोग जाँदै

काठमाण्डाै – नयाँ दल दर्ताका लागि निवेदन दिएका दुई दल सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन् । आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई आज सनाखतका लागि बोलाएको छ । आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । बिहान साढे ११ बजेदेखि दिउँसो दुई बजेसम्म नेताहरु आयोगमा पुगेर सनाखत गर्नुपर्नेछ । तोकेको समयभित्र सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा (...

माओवादी केन्द्रको दल दर्ता खारेज गर्न निर्वाचन आयोगमा निवेदन

नेकपा(माओवादी केन्द्र) दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । नेकपा(एमाले)मा आवद्ध भएका पूर्व माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्रको महाधिवेशन २०६९ सालपछि हुन नसकेको र यसैका कारण पार्टी अवैधानिक भएको भन्दै दल दर्ता खारेजी गर्न निवेदन दिएका हुन् । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकिकरणलाई खारेज गरिदिएपछि एमालेतर्फ लागेका पूर्व माओवादी केन्द्रका […]