प्रकाश दाहालका दुबै छोरा एउटै आँगनमा ! लाजिम्पाट भित्रिइन् सिर्जना

५ मंसिर, काठमाडौं । पुत्रवियोगमा विक्षिप्त बनेकी सीता दाहाल सोमवार एकैछिन भने पनि सम्हालिएर आँशु लुकाउन बाध्य भइन् । अरुलाई देखाउन होइन, दुबै नातिहरु सँगै खेलेको देखेर । प्रचण्ड र सीताका एकमात्र पुत्र प्रकाश दाहालको अप्रत्याशित निधनपछि सन्नाटा छाएको लाजिम्पाट निवासमा सोमवार दुई नातिले सँगै खेलेर शोकाकुल अभिवावकहरुको अनुहारमा खुसी ल्याइदिए …

सम्बन्धित सामग्री

नेसनल लाइफ इन्स्योरेन्स ३७औं वर्षमा प्रवेश

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३७औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले लाजिम्पाट स्थित केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । देशभरिका ५३ वटा बाल तथा वृद्धाश्रमहरुमा खाना खुवाउने कार्यक्रमको आयोजना समेत गरिएको कम्पनीले जनाएको छ । यसैगरी अपांगता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहीन व्यक्तिहरुलाई सेतो छडी समेत वितरण […]

दुई महिनाभित्र काठमाण्डाैमा भूमिगत लाइनबाट विद्युत् वितरण गरिने

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाण्डाैमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको छ । महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी सङ्ग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी सुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय वितरण बक्सबाट घरका म...

काठमाडौंमा भूमिगत लाइनबाट विद्युत वितरण थाल्न तयारी

१२ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट विद्युत वितरण गर्न सुरु गर्ने योजना बनाएको छ । करिब २ महिनापछि काठमाडौंको रत्नपार्क र महारानजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी छ । कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने कामभ धमाधम भइरहेका छन् । निर्देशनालयका […]

चेसको नेसनल च्याम्पियनसिप यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यहि साता नेसनल चेस च्याम्पियनसिप सुरु हुने भएको छ । काठमाडौ लाजिम्पाट स्थित होटल ले हिमालयमा मंगलबार सुरु हुने च्याम्पियनसिप ६ दिनसम्म आइतबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विदुर गौतमले बताए । च्याम्पियनसिप अन्र्तगत २२ औं ओपन एवं सातौैं वुमन गरी दुई विधामा […]

‘काठमाडौंमा दलका मेयर उम्मेदवारले जनताको भोट पाएनन्’

२ जेठ, काठमाडौं । तीन दिनदेखि जारी काठमाडौं महानगरपालिकाको मत गणनामा दोस्रो वडाको निर्वाचन नतिजा सोमबार बिहान सार्वजनिक भएको छ । काठमाडौंको लाजिम्पाट क्षेत्रमा रहेको वडा नम्बर २ को अध्यक्षमा प्यानलसहित नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठ निर्वाचत भए । श्रेष्ठले १ हजार ३७९ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका सूर्यलाल महर्जनलाई ९२७ […]

आइपिएलमा सट्टेबाजी खेलाएको आरोपमा ठमेल-लाजिम्पाट क्षेत्रबाट ११ पक्राउ

इन्डियन प्रिमियर लिग (आइपिएल) मा गैरकानुनी सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

मजदुर हडतालका कारण आँगन मिठाईको दुई बिक्री केन्द्र अढाई महिनादेखि बन्द

आँगन मिठाईको त्रिपुरेश्वर र लाजिम्पाट बिक्री केन्द्र मजदुर हडतालका कारण साढे दुई महिनादेखि बन्द छन् । कोभिड–१९का कारण जागिर खोसिएका मजदुरको स्थिति सामान्य बन्दै गएपछि पुनर्वहाली गर्ने सर्तलाई व्यवस्थापनले अटेर...

राष्ट्रपति भण्डारीद्वारा लाजिम्पाट पुगी दाहाललाई भेटेर समवेदना व्यक्त

काठमाडौं । छोराको निधन पछि शोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति विद्या भण्डारीले लाजिम्पाट पुगेर भेटेकी छिन् । राष्ट्रपित भण्डारीले दाहाल निवासमा पुगेर...