राजपाल यादवको करोडौँ सम्पत्ति बैंकबाट जफत

बैंकले बलिउड अभिनेता राजपाल यादवको करोडौँको सम्पत्ति जफत गरेको छ ।

सम्बन्धित सामग्री

तन्नम भए राजपाल यादव, ऋण तिर्न नसकेपछि बैंकले गर्‍यो घर जफत

काठमाडौं । चर्चित भारतीय कमेडियन राजपाल यादव आर्थिक रुपमा हरितन्नम भएका छन् । उनले बैंकको ऋण समयमा चुक्ता गर्न नसकेपछि घर लिलाम भएको छ । राजपाल यादवले सेन्ट्रल बैंक अफ इन्डियाबाट लोन लिएर फिल्म बनाएका थिए । उनले आफ्नो बुबा नवरंग यादवको नामबाट ऋण लिएका हुन् । ऋणका लागि नवरंगको घर तथा सम्पत्ति बंैकले धितो […]