कार्यकाल सकियो, निर्वाचन विवादका मुद्दा फैसला भएनन्

२०७४ को निर्वाचनमा बुथ क्याप्चर, मतदानमा त्रुटि, अधिकृतले अर्धकट्टी नच्यातेको, गणनामा गडबडी भएको भन्ने जस्ता दर्जनौं उजुरी सर्वोच्च अदालत पुगेका थिए । पाँच वर्ष बित्यो ती मुद्दामा कुनै फैसला आएन । निर्वाचन विवाद माथि न्याय निरुपणमा भएको ढिलाइको चिरफार ।

सम्बन्धित सामग्री

यसकारण वैशाख ३० को चुनाव सर्नसक्ने, यस्तो छ कार्यकालको संवैधानिक व्यवस्था

काठमाडौं, २ वैशाख । स्थानीय तहको निर्वाचन सर्न सक्ने सम्भावना बढेको छ । चुनाव सरकारले सार्ने सम्भावना नरहेपनि अदालतबाट फैसला आएमा सर्ने अवस्था बन्न सक्छ । सर्वोच्च अदालतमा जनप्रतिनिधिहरुको कार्यकालसम्बन्धी मुद्दा विचाराधीन छ । २ असोज २०७४ मा स्थानीय चुनावको तेस्रो चरणको चुनाव भएर निर्वाचित जनप्रतिनिधिको कार्यकाल अझै पूरा भएको छेन । यसलाई उल्लेख गरी […]