चार महिनापछि राप्रपामै फर्किए उद्धव पौडेल र चन्द्र गुरुङ

काठमाडौं । राप्रपा नेपाल परित्याग गरेका दुई नेता उद्धव पौडेल र चन्द्र गुरुङ पुरानै पार्टी राप्रपामा फर्किएका छन् । उनीहरु चार महिना अगाडि मात्रै राप्रपा छोडेर राप्रपा नेपालमा लागेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पौडेल र गुरुङलाई खादा लगाएर पार्टीमा स्वागत गरे । नेताद्वयको पुनरागमनबाट आफूहरु हर्षित र उत्साहित बनेको उनले बताएका छन् । […]

सम्बन्धित सामग्री

उद्धव पौडेल र चन्द्र गुरुङले छाडे कमल थापको साथ, चार महिनापछि राप्रपामै फर्किए

काठमाडौं, जेठ ३१ । चार महिना पहिले राप्रपा छोडेर राप्रपा नेपालमा लागेका उद्धव पौडेल र चन्द्र गुरुङ पुरानै पार्टी राप्रपामा फर्किएका छन् । कमल थापको साथ छाडेर पुनः राप्रपामै आएका पौडेल र गुरुङलाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । पौडेल राप्रपा नेपालमा उपाध्यक्ष थिए भने गुरुङ कोषाध्यक्ष थिए । कमल […]

कमल थापा पक्षीय नेताहरू राप्रपा त्याग्दै

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेसँगै उनीपक्षीय नेताहरूले पनि पार्टी परित्याग गर्ने क्रम शुरू भएको छ । सामाजिक सञ्जालमार्फत् उनीहरूले पार्टी छाडेको घोषणा गरेका छन् ।  राप्रपामा बस्दाको पल सदैब अबिष्मरणिय रहनेछ। आजै देखि राप्रपासङ्गको संलग्नता लाइ अन्त्य गर्दछु । सबैलाई शुभकामना सहित धन्यवाद ब्यक्त गर्दछु। सबै काे जय होस!!! pic.twitter.com/YabkTEGGk7 — Chandra Gurung (@chandragrg52) February 9, 2022 चन्द्र गुरुङ, उद्धव पौडेल,  विश्वराज पौडेल, कैलाश कट्वाल, श्रीधर स...