कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेसँगै उनीपक्षीय नेताहरूले पनि पार्टी परित्याग गर्ने क्रम शुरू भएको छ । सामाजिक सञ्जालमार्फत् उनीहरूले पार्टी छाडेको घोषणा गरेका छन् ।
राप्रपामा बस्दाको पल सदैब अबिष्मरणिय रहनेछ। आजै देखि राप्रपासङ्गको संलग्नता लाइ अन्त्य गर्दछु । सबैलाई शुभकामना सहित धन्यवाद ब्यक्त गर्दछु। सबै काे जय होस!!! pic.twitter.com/YabkTEGGk7
— Chandra Gurung (@chandragrg52) February 9, 2022
चन्द्र गुरुङ, उद्धव पौडेल, विश्वराज पौडेल, कैलाश कट्वाल, श्रीधर स...