भाेलिदेखि सुरु हुने एसईईकाे तयारी पूरा, मनाङबाट सबैभन्दा कम ४३ विद्यार्थी सहभागी हुँदै

काठमाण्डाै – भोलि शुक्रवारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो ।  कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै एसईई सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षाका ल...

सम्बन्धित सामग्री

अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पूरा, एक लाख विद्यार्थी सहभागी हुँदै

काठमाण्डौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पहिलोपटक राजधानी काठमाडौंमा आयोजना हुन लागेको विद्यार्थी महोत्सवको तयारी पूरा गरेको छ । जेठ १ देखि ३ गतेसम्म भृकुटीमण्डपमा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो । देशभर रहेका पाँच सय वटा शैक्षिक संस्थाबाट एक लाख विद्यार्थीलाई महोत्सवमा सहभागी […]

आजदेखि कक्षा १२ को परीक्षा, ३ लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ- कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ सुरुहुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी गराएका छन् । उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गर...

कक्षा १२ को परीक्षा तयारी पूरा, चार लाख ९१ हजार विद्यार्थी सहभागी हुँदै

शुक्रबारबाट सुरु हुने कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्।

जापानमा एसइई परीक्षा, २३ जना सहभागी हुँदै

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको बताएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जानकारी दिएको छ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नेपाल बाहिर एउटा परीक्षा केन्द्र छ । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र …

कर्णालीमा घटिरहेका छन् विद्यार्थी, खस्किँदो छ गुणस्तर

राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि सञ्चालन गर्न लागिएको यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको बताएको छ । परीक्षा बिहीबारदेखि सुरु भई २७ गते सम्पन्न हुने छ । देशभरबाट करिब पाँच लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । कर्णाली प्रदेशमाका ३५ हजार ८०८ जना परीक्षार्थीहरू एसइईमा सहभागी हुँदै छन् । जसमध्ये छात्रतर्फ १७ हजार ६२३ र छात्रातर्फ १८ हजार १५८ जना रहेका छन् । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार परीक्षाका लागि प्रदेशभर १८६ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ ।

लुम्बिनी पीस ओपन हाफ् म्याराथनको तयारी पूरा, ६० जिल्लाका २१०० जना सहभागी हुँदै

रुपन्देही । शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा हुने लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले चैत २३ गते प्रतियोगिता आयोजना गरेको हो । देशभरका २ हजार ५ सय खेलाडी म्याराथनमा उत्रने अध्यक्ष ध्रुव आचार्यले बताए । अहिलेसम्म ६० जिल्लाका […]

भोलिदेखि एसइई शुरु, साउनअघि नै नतिजा प्रकाशनको योजना

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि शुक्रबारबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरि २ हजार ७ वटा परीक्षा केन्द्र तोकिएको छ। यस वर्षको एसइईमा ५ लाख १४ हजारभन्दा बढी सहभागी हुँदै छन्।परीक्षाको सबै तयारी पूरा भइसकेको जानकारी दिँदै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले मर्यादित ढंगबाट परीक्षा सञ्चालन गर्न सबैलाई आग्रह गरे। उनले भने, ‘परीक्षा मर्यादित ढंगले सञ्चालन गर्न विद्यालय, शिक्षकलगायत सम्बन्धित सबैलाई निर्देशन पनि दिएका छौँ।’उनका अनुसार प्रश्नपत्र

सीता–राम विवाह महोत्सव भाेलि, तयारी पूरा

६ मंसिर, जनकपुरधाम । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल, भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् । एक साताअघिदेखि नै वैवाहिक विधि …