भोलिदेखि एसइई शुरु, साउनअघि नै नतिजा प्रकाशनको योजना

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि शुक्रबारबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरि २ हजार ७ वटा परीक्षा केन्द्र तोकिएको छ। यस वर्षको एसइईमा ५ लाख १४ हजारभन्दा बढी सहभागी हुँदै छन्।परीक्षाको सबै तयारी पूरा भइसकेको जानकारी दिँदै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले मर्यादित ढंगबाट परीक्षा सञ्चालन गर्न सबैलाई आग्रह गरे। उनले भने, ‘परीक्षा मर्यादित ढंगले सञ्चालन गर्न विद्यालय, शिक्षकलगायत सम्बन्धित सबैलाई निर्देशन पनि दिएका छौँ।’उनका अनुसार प्रश्नपत्र

सम्बन्धित सामग्री

यस पटक धेरै हिसाबले एसइई नतिजा राम्रो देखियो : अध्यक्ष शर्मा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले गत सालको भन्दा यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा धेरै राम्रो आएको बताएका छन्।बिहीबार उनले नतिजा प्रकाशनपछि पत्रकार सम्मेलनमा धेरै हिसाबबाट नतिजामा सुधार आएकाे बताएका हुन्। ‘यस पटक बोर्डले केही फरक हिसाबबाट नतिजा प्रकाशन गरेको छ। अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत  प्रश्नपत्र प्रयोग गरेर यस पटकको परीक्षा सञ्चालन गरिएको थियो, त्यसैले गतभन्दा धेरै हिसाबबाट राम्रो भएको छ, रिजल्ट पनि देखियो,

निजी विद्यालयको हतार : एसइई नतिजा प्रकाशित नहुँदै ११ मा भर्ना !

काठमाडौं : गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित भएको छैन। राष्ट्रिय परीक्षा बोर्डले आगामी असार तेस्रो सातामा नतिजा सार्वजनिक गर्ने जनाएको छ। तर एसइई परीक्षाको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयहरूले कक्षा-११ मा भर्ना गर्न थालेपछि यसको चौतर्फी विरोध हुन थालेको छ। २०७९ को एसइई गत चैत १७ गते सुरु भएर २९ गते सकिएको थियो। एसइईमा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएको बोर्डले जनाएको छ।भर्ना गरिएपछि महानगरमै उजुरी कक्षा १० को नतिजा प्

एसइई नतिजा असार तेस्रो सातामा

काठमाडौं, जेठ २५ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा […]

एसइई नतिजा सुधारका लागि परिचालन भए शिक्षण सहजकर्ता र सहयोगी

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ।...

एसइई नतिजा सुधारका लागि परिचालन भए शिक्षण सहजकर्ता र सहयोगी

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ।...

खस्कियो एसइई नतिजा

काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा खस्केको छ । कोरोना भाइरस संक्रमणका कारण विद्यालय नियमित नहुँदा विद्यार्थीको सिकाइ स्तर कमजोर हुन गई नतिजा खस्केको हो । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ९ देखि २० सम्म सञ्चालन गरेको परीक्षाको बुधबार सार्वजनिक नतिजाअनुसार २०७५ सालको तुलनामा २०७८ को नतिजा कमजोर देखिएको हो । […]

एसइई परीक्षाको नतिजा सार्वजनिक गरिँदै (नतिजा हेर्ने तरिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । “विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका …

एसइई परीक्षाको नतिजा आज प्रकाशित हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज बुधबार प्रकाशन गर्ने भएको छ । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक बिषय वस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पुरा गरेको हो । बोर्डका अनुसार बैशाख ९ गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षामा देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ […]

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ। यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए। सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री […]

एसइई नतिजा साउन २५ गतेभित्र

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।  यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।    सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उहाँले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभ