श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अछाम, ३० कात्तिक । श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् । उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । उनले भने, […]

सम्बन्धित सामग्री

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

काठमाडौँ – लैङ्गिक हिंसाका विरुद्ध अभियान चलिरहेकै बेला सप्तरीमा एक महिलाको आफ्नै श्रीमान्द्वारा हत्या भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ नाराका साथकार्यक्रमहरू भइरहेको बेला सप्तरीको राजविराज नगरपालिमा–१ चनौरा पडरियामा ४० वर्षीया गीता रजकको हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हत्या आरोपमा रजकका श्रीमान् ५२ वर्षीय भैयालाल भनिने हिरालाल […]

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । आइतबार अपराह्न गणेशमान चारनाथ नगरपालिका ६ मुसहरी टोलमा ३५ वर्षीया आशादेवी सदालाई कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

६ असोज, धनगढी । कैलालीमा बिहीबार बिहान भएको हत्या घटना संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नाम्जाली मगरमाथि कुटपिट गरेर हत्या गरेको आरोपमा उनका श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रवीन्द्र […]

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

स्याङ्जामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्‌ पक्राउ परेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका-८ का ४० वर्षीय गोपाल दमै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका हुन् ।

रुपन्देहीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

रुपन्देहीको कञ्चनमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । कञ्चन गाउँपालिका वार्ड नम्बर १ हात्ती बजारकी ३१ वर्षीय सावित्री थापा छेत्रीको हत्या गरेको आशङ्कामा प्रहरीले  श्रीमान् यमबहादुर थापा क्षेत्रीलाई  नियन्त्रणमा लिएको हो । सावित्री आज बिहान घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको शरीर र हातमा नीलडाम देखिएको र टाउको चोट समेत रहेकोले हत्या गरेको आशङ्कामा प्रहरीले श्रीमान्लाई नियन्त्रणमा लिएको हो ।सावित्रीको शव पो

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा एक श्रीमान् पक्राउ परेका छन् ।  ४४ वर्षीया श्रीमती सुकुमाया तामाङलाई  चिर्पट र ढुंगा प्रहार गरी हत्या गरेको आरोपमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, स्याउलेका ४४ वर्षीय दाउरे भनिने मेखबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादका क्रममा तामाङले चिर्पट र ढुंगा प्रहार गर्दा श्रीमती सुकमाया...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

कुटपिट गरेर  श्रीमतीको  हत्या गरेको आरोपमा प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ३३ बर्षीय जय शर्मालाई पक्राउ गरेको छ ।  मादक पर्दाथ सेवन गरेर ३० पुसमा  १९ बर्षीया श्रीमती पुजा बिश्वकर्मालाई...

आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाबाट आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमती ४५ वर्षीय मायादेवी थापालाई हातपात, कुटपिट गरी घाटीमा सल कपडाको पासो लगाई धनसार कोठामा अचेत बनाई राखेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने भीरकोट नगरपालिका ६ फोक्सीङ बस्ने ५४ वर्षीय डबल बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका […]