सर्वोच्चमा कोशी सरकार विरुद्धको मुद्दाको सुनुवाइ हुँदै

नेकपा एमालेले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज अन्तिम सुनुवाइ हुँदैछ ।

सम्बन्धित सामग्री

कोशी सरकार गठनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

सर्वोच्च अदालतको पूर्ण इजलासमा आज कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर भएको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरु भएको हो ।