कुमारी बैंकले गर्‍यो १० लाख बिमा रकम भुक्तानी

कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । ‘परिवार सुरक्षा बचत खाता

सम्बन्धित सामग्री

कुमारी बैंकद्वारा बीमा रकम भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट श्रीमती हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम बैंकको नेपालगञ्ज शाखाबाट हस्तान्तरण गरिएको थियो । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै […]

कुमारी बैंकद्वारा १० लाख रूपैयाँको बिमा रकम भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताधारकको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ।...

एनआईसी एसिया बैंकद्वारा बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत खाता खोलेका ३ जना ग्राहकहरूलाई घातक रोगको बिमा बापत प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल ३० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।...

एनआईसी एशिया बैंकद्वारा १० लाख बीमा रकम भुक्तानी

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना’ अन्तर्गत बचत खातामा उपलब्ध घातक रोगको बीमाबापत उक्त रकम भुक्तानी गरेको हो । बैंकको कपिलवस्तुस्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता अन्तर्गत ‘डायमण्ड श्रेणी’मा खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा दाबी भुक्तानी गरिएको बताइएको छ । ‘खातावालको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमाबापतको रू. १० लाख रकम निजको परिवारलाई भुक्तानी गरिएको हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतकका पति भगौतीप्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलकसुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकका अनुसार हालसम्म ९३८ जना ग्राहकले घातक रोग बीमाबापतको १ करोड ८० लाख, दुर्घटना बीमाबापतको ३ करोड र मेडिकल बीमाबापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

एन आई सी एशिया बैंकद्वारा घातक रोगको बीमा वापत १० लाख बीमा रकम भुक्तानी

काठमाडौं, १९ जेठ । एन आई सी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । जसअनुसार खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको […]

एन आईसी एशियाद्वारा घातक रोगको बीमा वापत १० लाख बीमा रकम भुक्तानी

काठमाडौं। एन आई सी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत आफ्ना एक ग्राहकलाई घातक रोगको बीमा अन्तर्गत १० लाख भुक्तानी दिएको छ । बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा वापत १० लाख रुपैंयाँ बीमा रकम भुक्तानी गरेको […]

एनआईसी एशिया बैंकद्वारा १० लाख बराबरको बीमा रकम भुक्तानी

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनामा उपलब्ध १० लाख बराबरको घातक रोग बीमा रकम खातावालालाई भुक्तानी गरेको छ । बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू  प्रिमियम सुपर चमत्कारिक बचत योजनाअन्तर्गत डायमन्ड श्रेणीको खाता खोलेका भीमसेनगोलाका श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमाबापत १० लाख बीमा रकम भुक्तानी गरिएको हो । पन्तलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले बताएको छ । बैंकको बीमासहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० भन्दा बढी ग्राहकले बीमाबापत ४ करोड ३० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् । बैंकले सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणीअन्तर्गत ५ वर्षका लागि खातावाला एवं निजले मनोनीत गरेका ३ अन्य व्यक्तिको प्रतिव्यक्ति  २१ लाख गरी ८४ लाखसम्मको बीमा पाइने व्यवस्था गरेको छ ।

एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी

काठमाडौं । एन.आई.सी. एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत २ जना खाता वालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौं स्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्ने टोखा नगरपालिका–५ बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । श्रेष्ठकी पत्नी रुकमती श्रेष्ठलाई बैंकका सहायक प्रमुख

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचार बापत १० लाखको बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।  बैंकले झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५, झापा निवासी ४४ वर्षीय गजेन्द्रविक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो ।कटुवाललाई बैंकका प्रदेश १ का डेपुटी पिएई प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उक्त बीमा बापतको रकम एभरेष्ट इन्स्

एनआईसी एशियाद्वारा घातक रोगको उपचारबापत १० लाख रुपैयाँबराबरको बीमा रकम भुक्तानी

बैंकले काठमाडौं जिल्लास्थित तिनचुली शाखामा ‘सुपर चामत्कारिक बचत खाता ‘गोल्ड’ अन्तर्गत खाता खोलेका गोकर्णेश्वर नगरपालिका– ९, अत्तरखेल निवासी ५७ वर्षीय केदारकुमार उदासलाई घातक रोगको उपचारबापतको उक्त रकम भुक्तानी गरिएको जानकारी दिएको छ