होम आईसोलेसनमा बसेका बिरामीलाई घरघरमै पुगेर औषधि वितरण

वीरेन्द्रनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई घरघरमै पुगेर औषधि वितरण गर्न थालेको छ । अस्पतालमा शय्या तथा अक्सिजन अभावको समस्या देखिएको समयमा अधिकांश संक्रमित यतिबेला घरमै आइसोलेसनमा छन् । त्यस्ता संक्रमितको स्वास्थ्यमा थप समस्या नआओस् भनेर नगरपालिकाले औषधि वितरण थालेको हो ।नगर उपप्रमुख मोहनमाया ढकालका अनुसार नगरपालिकाले संक्रमितको नियमित स्वास्थ्य चेकजाँच र घरघरमै गएर औषधि तथा आवश्यक सामग्री वितरण गर्दै आएको छ । रातोपाटीसँग उनले भनिन्, ‘अक्सिजनको मात्रा कमी भएको खण्ड

सम्बन्धित सामग्री

बिरामीलाई किन दिइन्छ सलाइन पानी ?

अस्पतालमा कतिपय बिरामीलाई सलाइन पानी दिइरहेको हामी देख्छौं । खासमा किन सलाइन पानी दिइन्छ ? कुन अवस्थामा दिइन्छ ? त्यसले बिरामीलाई के प्रभाव पार्छ ? त्यो औषधि हो वा अरु केही ? सर्वसाधारणमा उठ्ने स्वभाविक जिज्ञासा हुन् यी । शरीरमा पानी, चिनी, पोटासियम, सोडियमको अभावबाट हुन सक्ने समस्याबाट बचाउन सलाइन पानी आवश्यक पर्छ । जसले […]

स्वास्थ्य बीमामा बिरामीलाई उपचार र औषधि लिन सास्ती

काठमाण्डाै - प्रत्येक महिना अनिवार्यरुपमा अस्पताल पुगेर स्वास्थ्य जाँचपछि मात्र औषधि लिन पाउने प्रावधानले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई अप्ठेरो परेकाे छ । यसअघि स्वास्थ्य कार्यक्रममा सहभागी बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि अस्पतालबाट तीन महिनाका लागि औषधि उपलब्ध गराइँदै आएको थियो । पछिल्लो समय दुर्गम भेगबाट आएका बिरामीसमेतलाई एक महिनाका लागि मात्र औषधि उपलब्ध गराइने नयाँ प्रावधानबाट कयौँ बिरामीले हैरानी खेप्न परेको छ ।स्वास्थ्य परीक्षणभन्दा पनि औषधि लिनकै लागि दूरदराजबाट प्रत्येक महिना अस्पताल ...

निजामती कर्मचारी अस्पतालमा १५२ प्रकारका औषधि अभाव

निजामती कर्मचारी अस्पतालमा बिरामीलाई चाहिने १५२ प्रकारका औषधि अभाव रहेको पाइएको छ।

रुकुम (पूर्व): औषधि अभावले बिरामीलाई समस्या

रूकुम (पूर्व) अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन्। जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन्।

हेमोफिलियाका बिरामीलाई एक करोडको औषधि

२२ साउन, हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले हेमोफिलियाका बिरामीका लागि अत्यावश्यक औषधि एन्टी हेमोफिलिक फ्याक्टर उपलब्ध गराएको छ । प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले हेमोफिलिया सोसाइटीइका अध्यक्ष मुकुन्दमणी घिमिरेलाई एक करोड रुपैंया बराबरको १ हजार १ सय ३० भाईल औषधि हस्तान्तरण गरेका हुन् । मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र हेटौंडाले उक्त एन्टी हेमोफिलिक फ्याक्टर […]

मासिक पाँच हजार औषधि उपचार खर्च : मेरुदण्ड पक्षघातका बिरामीलाई निल्नु न ओकल्नु

सरकारले दिने भनेको मासिक पाँच हजार औषधि उपचार खर्च मेरुदण्ड पक्षघातका बिरामीलाई निल्नु न ओकल्नु भएको छ । औषधि उपचार खर्च रोज्ने बिरामीले हाल मासिक रूपमै पाउँदै आएको सामाजिक सुरक्षा भत्ता...

कोरोनाका बिरामीलाई आयुर्वेदिक कोरोना कीट

जिल्ला आयुर्वे स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई वितरण गरिएको कार्यालयका प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिए । उक्त औषधिमा गुर्जो, अश्वगन्ध, जेठी मधु, त्रिकटु, लक्ष्मीमिलासरस, सेतोपलादीलगायतका जडीबुटीको समिश्रणबाट औषधि तयार गरिएको

कालो ढुसीको औषधि पाउनै मुस्किल

कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरमाइकोसिस) का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’ अभाव हुँदा बिरामीलाई सकस हुने गरेको छ । यो औषधि भारतबाट आउने गथ्र्यो तर अहिले भारतले आयातमा प्रतिबन्ध लगाएपछि समस्या उब्जिएको हो । स्वास्थ्य सेवा विभागले गत भदौ पहिलो हप्ता औषधि खरिदका लागि टेन्डर आह्वान गरेको थियो । आवेदन दिएको झण्डै २ महिना बितिसक्दा पनि अहिलेसम्म औषधि आयात हुन सकेको छै...

कोरोना सङ्क्रमितलाई नि:शुल्क आयुर्वेदिक औषधि

काेभिड महामारीका बिरामीलाई सहज उपचार र संक्रमण रोक्ने उदेश्यले नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघ उदयपुरले नि:शुल्क औषधि बितरण गरेको हो।...

बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

कोभिड–१९ को संक्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शंकास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ ।पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नशाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका बिरामीको स्वास्थ्यमा थप जटिलता […]