पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने अफगानिस्तानको तयारी

काबुल- अफगानिस्तानले पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार अफगानिस्तानको केन्द्रीय बैंकले पाकिस्तानी रुपैयाँको प्रयोगमा बन्देज लगाउने तयारी सुरु गरेको हो । मुलुकको दक्षिण पश्चिमी क्षेत्रमा आफ्नै मुलुकको मुद्राको प्रचलनलाई बढाउन भन्दै केन्द्रीय बैंकले पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । केन्द्रीय बैंकले मुलुकको दक्षिण पश्चिम क्षेत्रमा […]

सम्बन्धित सामग्री

बुर्कामा प्रतिबन्ध लगाउने श्रीलंकाको निर्णयमा पाकिस्तानको आपत्ति

३ चैत, काठमाडौं । सार्वजनिक स्थलमा बुर्कामा प्रतिबन्ध लगाउने श्रीलंकाको निर्णयमा पाकिस्तानले आपत्ति जनाएको छ । श्रीलंकाका लागि पाकिस्तानी उच्चायुक्त साद खट्टकले बुर्कामा प्रतिबन्धको निर्णयको विरोध गर्दै यसले मुलुकभित्र र बाहिरका मुस्लिमको भावनामा ठेस लागेको …