काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधवारदेखि लागू हुने गरी मंगलवार निषेधाज्ञा थप गरेको घोषणा गर्यो। जसमा मृत्यु संस्कार, बिरामी तथा बिरामी कुरुवा लगायतका अन्य अत्यावश्यक प्रयोजनका लागि जारी गर्ने सहजीकरण/सवारी पासका सम्बन्धमा अस्पष्टता देखिएको भन्दै प्रशासनले प्रष्ट पारेको छ।
प्रशासनले सुरक्षा गार्डहरुले परिचय पत्र र पोशाक लगाएर ड्युटीमा आवातजावत…