विराटनगर : ‘बालखैमा दिल बस्यो गौँथली नभागौँ त मनमा भो खुलदुली भागौँ भने बालविवाहको मुद्दा चलनी’गीतका हरफ र प्रकाश विक (नाम परिवर्तन) को जीवन कहानी उस्तै—उस्तै भन्दा फरक नपर्दो हो। उनलाई उमेर नपुगी विवाह गर्दा मुद्दा चल्छ भन्ने ज्ञानसमेत थिएन। त्यही अन्जान र अनभिज्ञताका कारण अहिले उनी दोषी ठहर भएका छन्। धनकुटाका २० वर्षीय जीवन र संखुवासभाकी १४ वर्षीया दुर्गा (नाम परिवर्तन) को ख्यालख्यालैमा माया बस्यो। दुर्गा