यस्तो छ डिशहोमबाट फिफा विश्वकप हेर्ने प्याकेज खरिद गर्ने तरिका

डिशहोमले विभिन्न तरिकाबाट आफ्नो टिभीमा फिफा विश्वकप प्याकेज खरिद गर्न सक्ने ब्यबस्था गरेको छ। यद्यपि  बेलुकी खेल सुरु हुने समयतिर प्याकेज खरिद गर्दा ग्राहकहरुको चाप अत्याधिक हुने हुँदा छिटो च्यानल खुलाउन सकेसम्म बिहानै अथवा दिउँसोको समयमा खरिद प्रक्रिया पुरा गर्न डिशहोमले जनाएको छ।यस्ता छन् प्याकेज खरिद गर्ने तरिका : १. नियमित रिचार्जDishHome मा FIFA World Cup Package खरिद गर्न सर्वप्रथम तपाँईको Set-Top Box Active State मा अथवा डिशहोमको नियमित प्याकेज रिचार्ज भएको हनुपर्दछ । यदि तपाँईले रिचार्ज गरिसक्नुभएको छ र तपाँईको Set-Top Box चालु अवस्थामा छ भने सो Set-Top Box को रिचार्ज सकिने मिति 19-December 2022 (४ पौष, २०७९) भन्दा पछि सम्मको हुनु पर्नेछ । आफ्नो रिचार्ज सकिने मितिको जानकारी तपाँईले Remote को CAS लेखिएको Button थिचेर टिभीमा पनि हेर्न सक्नुहुन्छ । यदि 19-December 2022 भन्दा अगावै तपाँईको Set-Top Box को रिचार्ज सकिदैं छ भने FIFA WORLD CUP Package खरिद गर्नु भन्दा पहिला तपाईको Set-Top Box नियमित रिचार्ज गर्नु पर्नेछ । नियमित रिचार्ज गर्दा र FIFA WORLD CUP Package खरिद गर्दा छिटो च्यानल खुलाउन खरिद प्रक्रिया अवधिभर कृपया आफ्नो Set-Top Box ON गरेर च्यानल नं. 982 वा 170 लगाएर राख्नुहोला ।२. FIFA WORLD CUP Package खरिद गर्न CAS ID को प्रयोगFIFA WORLD CUP Package खरिद गर्न अनिवार्य रुपमा Set-Top Box को CAS ID नै प्रयोग गर्नु पर्ने हुन्छ । CAS ID तपाँईले प्रयोग गरिरहनु भएको Set-Top Box को पछाडीको स्टिकरमा प्रस्ट लेखिएको हुन्छ अथवा तपाँईले च्झयतभ को CAS लेखिएको Button थिचेर टिभीमा पनि CAS ID हेर्न सक्नुहुन्छ । CAS ID 11 अंकको हुन्छ र 719 वा 025 बाट सुरु भएको हुन्छ । १ भन्दा वढी Connection (Multi TV) का ग्राहकहरुको Customer ID एउटै भए पनि प्रत्येक Set-Top Box को CAS ID फरक फरक हुन्छ, त्यसैले जुन Set-Top Box बाट FIFA WORLD CUP Package खरिद गर्ने हो सोहीSet-Top Box को CAS ID प्रयोग गर्नुपर्नेछ । विश्वकप प्रसारण हुने च्यानलहरु (982 HD र 170 SD) प्रति Set-Top Box रु. 565 अतिरिक्त तिरेर मात्रै खुलाउन सकिन्छ ।३. डिलर दाई मार्फत FIFA WORLD CUP Package खरिद प्रक्रियातपाँईको Set-Top Box को नियमित प्याकेज रिचार्ज भैसकेपछि सो Set-Top Box मा FIFA WORLD CUP Package खरिद गर्न सकिन्छ । सजिलै FIFA WORLD CUP Package खरिद गर्न आफ्नो Set-Top Box को CAS ID लिएर सकेसम्म नजिकैको डिलर दाईकोमा सम्पर्क गर्नुहोला ।अनलाइन पेमेन्ट वालेट मार्फत प्याकेज खरिद तरिकाOnline Payment Services हरु मार्फत FIFA WORLD CUP Package खरिद गर्न आफुले प्रयोग गर्ने Online Payment Service अनुसार निम्न प्रक्रिया पालना गनुहोस् ।आईएमई पे IME Pay को App खोल्नुहोस्FIFA WORLD CUP 2022 लेखिएको मुनि DishHome छनौट गर्नुहोस्CAS ID लेखिएको ठाँउमा आफ्नो Set-Top Box को CAS ID राख्नुहोस् (जुन 11 अंकको हुन्छ र 719 वा 025 बाट सुरु भएको हुन्छ) र Next Button थिच्नुहोस्Cinema Details लेखिएको मुनि FIFA WORLD CUP 2022 छनौट गर्नुहोस् तल Select Cinema लेखिएको अर्को खाली बक्स देखा पर्छSelect Cinema लेखिएको बक्समा FIFA WORLD CUP छनौट गरि Next Button थिच्नुहोस्यसपछिको Screen मा तपाईले तिर्ने रकम रु 565 देखिएपछि Next Button थिच्नुहोस्यसपछि आफ्नो IME Pay को Password राखेर Next Button थिच्नुहोस् तपाईको खरिद प्रक्रिया पुरा हुन्छ र खरिद प्रक्रिया पुरा भएको जानकारी प्राप्त हुन्छ ।खल्तीKhalti को App खोल्नुहोस्Khalti को Home Screen मा देखिएको FIFA WORLD CUP Package मा Click गर्नुहोस्FIFA WORLD CUP Package लेखिएको मुनि DishHome छनौट गर्नुहोस्DishHome World Cup मुनि CAS ID लेखिएको ठाँउमा आफ्नो Set-Top Box को CAS ID (जुन 11 अंकको हुन्छ र 719 वा 025 बाट सुरु भएको हुन्छ) र Get Details थिच्नुहोस्Package लेखिएको ठाँउमा FIFA WC 2022 छनौट गर्नुहोस् र Next Button थिच्नुहोस् त्यसपछि तपाईले तिर्ने रकम रु. 565 देखाउँछ यसपछि फेरी Next Button थिच्नुहोस्Payment Option मा Khalti Wallet लाई Select गर्नुहोस् र देखिएको Confirm Your Payment Details मा आफ्नो विवरण जाँच गरेर OK थिच्नुहोस् तपाईको खरिद प्रक्रिया पुरा हुन्छ र खरिद प्रक्रिया पुरा भएको जानकारी प्राप्त हुन्छ ।ईसेवा eSewa को App खोल्नुहोस्eSewa को Home Screen मा FIFA WORLD CUP 2022 लेखिएको मुनि DishHome PPV (World Cup Packages) छनौट गर्नुहोस्CAS ID/Chip ID/Customer ID लेखिएको बक्समा आफ्नो Set-Top Box को CAS ID राख्नुहोस् (जुन 11 अंकको हुन्छ र 719 वा 025 बाट सुरु भएको हुन्छ) र Proceed Button थिच्नुहोस्यसपछि यदि Login मागेमा आफ्नो eSewa को username र password राखेर Login गर्नुहोस्अव तपाँईले राख्नुभएको CAS ID को Details देखाउँछ त्यसको मुनी Package लेखिएको ठाउँमा FIFA WORLD CUP 2022 छनौट गर्नुहोस् र STB Number लेखिएको बक्समा आफ्नो Set-Top Box को 11 अंकको CAS ID राख्नुहोस् र Proceed Button थिच्नुहोस्अव आफ्नो विवरण जाँच गरेर Confirm Button थिच्नुहोस्यसपछि आफ्नो eSewa को Transaction Code राखेर Confirm Button थिच्नुहोस् तपाईको खरिद प्रक्रिया पुरा हुन्छ र खरिद प्रक्रिया पुरा भएको जानकारी प्राप्त हुन्छ ।FIFA WORLD CUP Pacakge खरिद गरिसकेपछि FIFA WORLD CUP आउने च्यानल खुल्न केही समय लाग्न सक्नेछ कृपया धैर्य गर्नुहोला ।

सम्बन्धित सामग्री

यू–१७ फिफा विश्वकप फुटबल अर्जेन्टिनालाई हराउँदै माली तेस्रो

माली यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ।अर्जेन्टिनालाई हराउँदै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको हो।...

यू–१७ फिफा विश्वकप फुटबल अर्जेन्टिनालाई हराउँदै माली तेस्रो

माली यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ।अर्जेन्टिनालाई हराउँदै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको हो।...

फिफा विश्वकप कतारको उद्घाटन

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ को उद्घाटन समारोह अल खोरस्थित अल बेत रंगशालामा सम्पन्न भएको छ । झन्डै ४० मिनेट चलेको समारोहमा विभिन्न ७ प्रस्तुति रहेको थियो । समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल-कुबाइसीले प्रस्तुति दिएका थिए । कुकले आजै सार्वजनिक भएको ड्रिम्स गीत गाएका […]

आजदेखि फिफा विश्वकप सुरु : यस्तो छ खेल तालिका

दोहा – कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतबार साँझ फिफा विश्वकप २०२२ को उद्घाटन गर्दैछन्। अमिर अल थानीले आइतबार साँझ ५:३० बजे अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ। समारोहमा राष्ट्र प्रमुख र प्रतिनिधिमण्डलका प्रमुखहरूको पनि उपस्थिति रहने छ। सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) […]

फिफा विश्वकप : चोटबाट फर्कन संघर्ष गर्नेको लर्को

फिफा विश्वकप फुटबल प्रतियोगिताको पर्खाइ अर्काे महिना सकिँदै छ । नोभेम्बरमा कतारमा विश्वकप हुँदै छ । विश्वकप जति नजिक हुँदै छ, चर्चित खेलाडी चोटमुक्त हुन प्रतीक्षा गरिरहेका छन् । विभिन्न देशका खेलाडी युरोपियन...

फिफा विश्वकप आउन अब १०० दिन बाँकी

कतारमा आयोजना हुन लागेको फिफा विश्वकप आउन अब १००दिन मात्रै बाँकी छ। फिफा विश्वकप कतार २०२२,आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ। यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच गराउनका लागि एक दिन अघि सारिएको हो। प्रतियोगिता हेर्न विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

फिफा विश्वकप २०२६ छनोट : पहिलो चरणमै नेपालको खेल

एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोटको ढाँचा सार्वजनिक गरेको छ । उक्त ढाँचामा नेपालको खेल पहिलो चरणमै छ । अमेरिका, क्यानडा र मेक्सिकोले सन्...

फिफा विश्वकप २०२२ का लागि एन्फामा आयो २८० टिकट

कतारमा हुने फिफा विश्वकप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २८० टिकट प्राप्त भएको छ । एन्फाका अनुसार बिहीबार आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि २८० टिकट प्राप्त भएको हो ।फिफा विश्वकपको टिकट विक्री गर्ने अधिकार पनि एन्फालाई दिएको छ । एन्फाका अनुसार खेल अनुसार टिकटको मुल्य निर्धारण गरिने छ । अहिलेसम्म एन्फाले टिकट बिक्री र मुल्य निर्धारण नगरेको जनाएको छ ।  नोभेम्बर २१ मा फिफा विश्वकपको उद्घाटन अल बायत स्टेडियममा हुनेछ ।

फिफा विश्वकप २०२६ को शहर र रंगशालाको घोषणा

फिफा विश्वकप २०२६ का लागि आयोजक शहर र रंगशालाको घोषणा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ । जसका लागि १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो । विश्वकपको खेलहरु अमेरिकाको ११ शहर, मेक्सिकोको ३ र क्यानडाको २ शहरमा आयोजना हुनेछ । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ ।यस्तो छ, आयोजना हुने

फिफा विश्वकप कतारको पोस्टर सार्वजनिक

एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्षको अन्त्यतिर आयोजना हुने फिफा विश्वकप कतार २०२२ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार राति कतारको दोहास्थित हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमकाबीच विश्वकपको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरको अनावरण कतारी आर्टिस्ट बुथायना अल मुफ्ताहले गरेकी हुन् । उनले नै पोस्टर डिजाइन गरेकी हुन् । मुख्य […]