वालिङ, १३ वैशाख । स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । माटोमा हुने तत्वबारे न्यूनतम जानकारी पाउन र माटो परीक्षण गर्न पनि पोखरा जानुपर्ने बाध्यता रहेकामा किसानलाई […]
काठमाडौँ,१५ असार । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापनाको काम सुरु गरेको छ । प्रयोगशाला राख्नका लागि भवनको कामदेखि अन्य आवश्यक सामग्री खरिदको काम सुरु गरेको छ । उपकरण भएर पनि बन्द कोठामा थन्किएका कारण काम नभएको भन्दै जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले अब उपकरण सञ्चालनका लागि आवश्यक […]
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापनाको काम सुरु गरेको छ । प्रयोगशाला राख्नका लागि भवनको कामदेखि अन्य आवश्यक खरिदको काम सुरु गरेको छ ।उपकरण भएर पनि बन्द कोठामा थन्किएका कारण काम नभएको भन्दै जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले अब उपकरण सञ्चालनमा लागि आवश्यक पर्ने सबै कार्यहरु सुरु गर्न लागिएको बताए । त्यस्तै मन्त्रालयले पानी परीक्षणको मोवाइल भ्यानको समेत व्यवस्थापन गर्न लागिएको छ । पानी परीक्षणको काम व्यवस्थित अत्याधुनिक
हालसम्म पानीको परीक्षण बिनै प्रयोग गर्दै आउनुभएका हुम्लावासीका लागि पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । स्थानीयवासीलाई स्वच्छ र शुद्ध पानी प्रयोगका लागि निकै महङ्गा उपकरण जडान गरेर जिल्लामै पहिलो पटक प्रयोगशाला स्थापना गरिएको हो ।
सुर्खेत : वीरेन्द्रनगरमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो । यो कर्णाली प्रदेशकै पहिलो पानी परीक्षण प्रयोगशाला हो । कर्णालीमा प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन…

कर्णाली प्रदेशमा झण्डै १ करोड ७३ लाख लागतमा पानी परिक्षण प्रयोगशाला स्थापना गरिएको छ । पूर्वाधार विकास निर्देशनालयले एक करोड ७३ लाख ३० हजार लागतमा प्रयोगशालाको स्थापना गरिएको हो । प्रदेशस्तरीय यो प्रयोगशालाको सोमबार प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापाले उद्घाटन गरेका हुन् । प्रयोगशालाको उद्घाटन गर्दै थापाले भने, ‘प्रयोगशाला स्थापनापछि कर्णालीका नागरिकलाई स्वच्छ पिउने पानीको हक सुनिश्चित हुने छ । प्रयोगशाला सञ्चालनपश्चात कर्णालीका सबै क्षेत्रको पानी परीक्षण गरी स्वच्छ
गुल्मीमा पहिलो पटक माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकहरूको मागलाई मध्यनजर गर्दै जिल्लामै पहिलो पटक माटो परीक्षणका लागि प्रयोगशालाको स्थापना गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको हो ।