१९औँ एसियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी

नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औँ एसियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । २९ खेलका २३३ नेपाली खेलाडीले चीनको हाङझाउ सहरमा आयोजना हुने एसियाडमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सम्बन्धित सामग्री

१९औँ एसियाली खेलकुद : रसिला प्रिक्वाटर फाइनलमा

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन् । महर्जनले मङ्गोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ अङ्कको सोझो सेटमा पराजित गरिन् । आज भएका बाँकी तीन स्पर्धामा भने नेपाल पराजित भयो । महिला सिङ्गल्समै नेपालकी अनुमाया राई थाइल्यान्डकी पोर्नपावीसित २१–१० र २१–४ अङ्कले पराजित भइन् …

एसियाली खेलकुदमा सहभागी हुन चीन उडे सन्दीप लामिछाने

१९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने चीनतर्फ प्रस्थान गरेका छन्।...

१९औँ एसियाली खेलकुद : नेपालको निराशाजनक खेल प्रदर्शन

-विक्रम गिरी/रासस हाङ्जाउ (चीन), ८ असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी रहेको उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात सय तीन स्कोर गरे । सो स्पर्धामा आयोजक चीनका खेलाडीले स्वर्ण […]

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र जापान भिड्दै

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५:१५ बजे हुने छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो । यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको …

एसियाडमा नेपालबाट दुई सय ३४ खेलाडीले भाग लिने

चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी सहभागी गराउने भएको छ।...

एसियाडमा नेपालबाट दुई सय ३४ खेलाडीले भाग लिने

चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी सहभागी गराउने भएको छ।...

यी हुन् उसुबाट १९औँ एसियाली खेलकुद खेल्ने खेलाडी

चीनको होङ्झावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

१९औँ  एसियाली  खेलकुद स्थगित

विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले चीनमा कोरोना संक्रमण दर बढिरहेका कारण एसियाड स्थगित भएको दाबी गरेका छन्, साउथ चाइना मर्निङ पोस्टले यो वर्ष एसियाड हुने सम्भावना नरहेको उल्लेख गरेको छ चीनको होङझाउ...