यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन, बिचौलिया छिर्न नदिन निर्देशन

काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयको अनुगमन गरेका छन् । ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय पुगेका उनले बिचौलियालाई प्रवेश रोक्न जोड दिएका छन् । मन्त्रालयले यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक साथै कानुनी कामलाई अघि बढाउने मन्त्री दाहालले बताए । मन्त्री दाहालले भने, ‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा […]