सैनिक महाविद्यालयलाई उपाधि

आयोजक वीरेन्द्र सैनिक महाविद्यालय (एसएएमबी )ले आइतबार राजन मेमोरियल स्कुललाई ४६ रनले पराजित गर्दै ११औं प्रधान सेनापति अन्तरविद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।भक्तपुरस्थित एसएएमबीको क्रिकेट मैदानमा भएको खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याएको राजन मेमोरियलले १७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय २६ रन मात्र जोड्न सक्यो।

सम्बन्धित सामग्री

सैनिक स्कुलले जित्यो आईजीपी रनिङ सिल्ड

सैनिक आवासीय महाविद्यालय भक्तपुरले २९ औं अन्तर विद्यालय आईजीपी फुटबल रनिङ ट्रफीको उपाधि जितेको छ ।

सैनिक आमाविलाई क्रिकेट उपाधि

सैनिक आवासीय महाविद्यालय ‘ए’ ले प्रधानसेनापति अन्तरस्कुल ट्वान्टी–२० क्रिकेट प्रतियोगिता जितेको छ । सैनिकले फाइनलमा मोक्क्षदा स्कुललाई ४० रनले पराजित गर्दै उपाधि उचालेको हो ।

मोक्षदाका संयम सर्वोत्कृष्ट खेलाडी

आयोजक सैनिक आवासीय महाविद्यालयको ‘ए’ टोलीले १४औँ सिओएएस अन्तरस्कुल टी–२० रनिङ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सैनिक ‘ए’ले मोक्षदालाई ४० रनले पराजित गर्‍यो । एक सय आठ रनको लक्ष्य पछ्याएको मोक्षदा १६.१...

एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबलाई

भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले हात पारेको छ । एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि आयोजना गरेको लिगको बुधबार फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद रु ४५ हजारसहितको उपाधि हात पारेको हो । खेलमा उपाधि हात पार्ने पुल्चोक क्रिकेट क्लब तथा …

सैनिक महाविद्यालयलाई साम्स उपाधि

आयोजक सैनिक महाविद्यालयले शनिबार साम्स फुटबल २०७९ प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा इगरब्रिज माध्यमिक विद्यालयलाई ४–० को फराकिलो गोलले पराजित गर्दै महाविद्यालय विजयी बनेको हो । सैनिक आवासीयसँग पराजित इगरब्रिज माविले दोस्रो स्थान हात पार्‍यो ।

विद्यालयस्तरीय दौड सम्पन्न

छात्रतर्फ आचार्य र छात्रातर्फ अधिकारीले जिते उपाधि  पोखरामा सम्पन्न कास्की जिल्ला विद्यालयस्तरीय पाँच किमि दौडको उपाधि छात्रतर्फ सैनिक आवासीय माविका प्रवेश आचार्य र छात्रातर्फ त्रिवेणी पब्लिककी एन्जला अधिकारीले हात पारेका छन् ।  बगर भाई...

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा सम्पन्न

काठमाडौँ– प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष सिङ्गलतर्फको उपाधि कास्की पोखराका प्रदीप खड्काले जितेका छन्। सैनिक मुख्यालय परिसरमा आज आयोजित प्रतियोगितामा बुटवलका ऋतिक रानालाई सिधा सेटमा पराजित गर्दै उनले उपाधि जितेका हुन्। प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताका विजयी र उपविजयी खेलाडीलाई क्रमशः जनही रु ५० हजार र २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरे। नेपाल […]

प्रधानसेनापति म्याराथनको उपाधि बस्नेतलाई

चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले शनिबार आयोजना गरेको दौडमा आफ्नै विभागका राजन खत्री र नवराज साउदलाई पछाडि पार्दै कृष्णले उपाधि जितेका हुन् ।

सैनिक महाविद्यालयलाई उपाधि

आयोजक सैनिक महाविद्यालयले भक्तपुरमा आइतबार सम्पन्न एघारौं प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि रक्षा

सैनिकलाई बिभिएस उपाधि

सैनिक आवासीय महाविद्यालयले बुधबार दोस्रो बिभिएस कप यू–१४ अन्तरविद्यालय छात्र क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको फाइनलमा सैनिक