सैनिक आवासीय महाविद्यालय ‘ए’ ले प्रधानसेनापति अन्तरस्कुल ट्वान्टी–२० क्रिकेट प्रतियोगिता जितेको छ । सैनिकले फाइनलमा मोक्क्षदा स्कुललाई ४० रनले पराजित गर्दै उपाधि उचालेको हो ।
आयोजक सैनिक आवासीय महाविद्यालयको ‘ए’ टोलीले १४औँ सिओएएस अन्तरस्कुल टी–२० रनिङ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सैनिक ‘ए’ले मोक्षदालाई ४० रनले पराजित गर्यो ।
एक सय आठ रनको लक्ष्य पछ्याएको मोक्षदा १६.१...
भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले हात पारेको छ । एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि आयोजना गरेको लिगको बुधबार फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद रु ४५ हजारसहितको उपाधि हात पारेको हो । खेलमा उपाधि हात पार्ने पुल्चोक क्रिकेट क्लब तथा …
आयोजक सैनिक महाविद्यालयले शनिबार साम्स फुटबल २०७९ प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा इगरब्रिज माध्यमिक विद्यालयलाई ४–० को फराकिलो गोलले पराजित गर्दै महाविद्यालय विजयी बनेको हो । सैनिक आवासीयसँग पराजित इगरब्रिज माविले दोस्रो स्थान हात पार्यो ।
छात्रतर्फ आचार्य र छात्रातर्फ अधिकारीले जिते उपाधि
पोखरामा सम्पन्न कास्की जिल्ला विद्यालयस्तरीय पाँच किमि दौडको उपाधि छात्रतर्फ सैनिक आवासीय माविका प्रवेश आचार्य र छात्रातर्फ त्रिवेणी पब्लिककी एन्जला अधिकारीले हात पारेका छन् ।
बगर भाई...
काठमाडौँ– प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष सिङ्गलतर्फको उपाधि कास्की पोखराका प्रदीप खड्काले जितेका छन्। सैनिक मुख्यालय परिसरमा आज आयोजित प्रतियोगितामा बुटवलका ऋतिक रानालाई सिधा सेटमा पराजित गर्दै उनले उपाधि जितेका हुन्। प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताका विजयी र उपविजयी खेलाडीलाई क्रमशः जनही रु ५० हजार र २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरे। नेपाल […]
चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले शनिबार आयोजना गरेको दौडमा आफ्नै विभागका राजन खत्री र नवराज साउदलाई पछाडि पार्दै कृष्णले उपाधि जितेका हुन् ।
आयोजक वीरेन्द्र सैनिक महाविद्यालय (एसएएमबी )ले आइतबार राजन मेमोरियल स्कुललाई ४६ रनले पराजित गर्दै ११औं प्रधान सेनापति अन्तरविद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।भक्तपुरस्थित एसएएमबीको क्रिकेट मैदानमा भएको खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याएको राजन मेमोरियलले १७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय २६ रन मात्र जोड्न सक्यो।