२९ वर्ष कान्छी किशोरीसँगको ‘रोमान्स’ले लियोनार्दो डिकाप्रियो विवादमा

काठमाडौं । ‘टाइटानिक’ फेम्ड हलिउड अभिनेता लियोनार्डो डिकाप्रियो १९ वर्षीया मोडल इडेन पोलानीसँगको सम्बन्धका कारण फेरि चर्चामा छन् । यी दुईबीच डेटिङ भइरहेको अनुमान भइरहँदा गत साता उनीहरु लस एन्जलसमा इबोनी रिलेको संगीत रिलिज पार्टीमा …