काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले सातजनाको नमुना डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको खुलेको छ । जसमा एकजना भारतीय नागरिक र अरू सबै नेपाली रहेको बताइएको छ ।
कञ्चनपुर प्रहरीले घटना अनुसन्धानका क्रममा भारतको पिलभित घर भएका २४ वर्षीय अली हसनलाई पक्राउ गरेको छ । तर,...