काठमाडौं – बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा बार्सिलोनाले मंगलबार राति भएको दोस्रो चरणको दोस्रो लेगमा बेनफिकालाई ३-१ ले हरायो। पहिलो लेगमा १–० को सफलता पाएको बार्सिलोनाले एग्रिगेटमा ४-१ ले जीत हात पारेको हो। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टिनएजर लामिन यमाल नायक भए। उनले ११ औँ मिनेटमा राफिन्हाका […]