बुटवल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि बजेटको कमी हुन नदिने बताएका छन्।
शनिवार लुम्बिनी विकास कोषको अनुगमन, निरीक्षण भ्रमणका लागि त्यहाँ पुगेका मन्त्री आलेले पहिलो गुरुयोजना अन्तर्गत ३ अर्ब ५० करोडको लगानीमा बाँकी रहेका सडक, ढल, हरियाली पार्क, विद्युतीकरण, स्वागत…