काठमाडाैं : सहरी विकास मन्त्री प्रभु साहले गृहजिल्ला रौतहटसहित प्रदेश-२ को लागि अक्सिजनसहित विभिन्न स्वास्थ्य सामग्री पठाएका छन्। कोरोना संक्रमण दर बढेसँगै स्वास्थ्य सामग्री अभाव देखिएपछि मन्त्री साहले आफ्नो व्यक्तिगत तर्फबाट प्रदेश-२ का लागि अक्सिजन, मास्क, पिपिई, ग्लोब्स, अक्सिमिटर लगायतका सामाग्री पठाएका छन्।साहले पठाएका ३० ओटा अक्सिजन सिलिण्डर, २५ लिटर सेनिटाइजर, ५ हजार ओटा मास्क, २५ ओटा अक्सोमिटर, २५ सेट पीपीई, ५ बक्स ग्लोब्स बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ह