पोखरामा साउन १२ देखि ‘राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता’ हुने

काठमाडौं । पर्यटकीय नगरी पोखरामा ‘राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता’ हुने भएको छ । लोकगीत सर्जक स्वर्गीय कल्याण शेरचनको ७६ औं जन्मजयन्तीको अवसरमा साउन १२ गतेदेखि तीन दिनसम्म पोखरा सभागृहमा प्रतियोगिता हुन लागेको हो । काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा मोफसलको हालसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता गर्न लागिएको जानकारी गराइएको छ । प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर गुरुङ ‘ह्योल्मो’ले […]

सम्बन्धित सामग्री

दोहोरीगीत प्रतियोगिता सुरु

पोखरा । पोखरामा बिहीबारदेखि राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता तथा स्रष्टा सम्मान एंव इन्द्रेणी कार्यक्रम–२०७९ सुरु भएको छ ।कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरा सभागृहमा ३ दिनसम्म चल्ने प्रतियोगितामा देशभरबाट ४६ समूहले भाग लिएका छन् । प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले स्व. कल्याण शेरचनलाई नेपाली गीतसंगीतले एक असल नक्षत्ररुपमा लिने गरेको बताए । […] The post दोहोरीगीत प्रतियोगिता सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पोखराको दोहोरी विजेतालाई ६ लाख पुरस्कार

पोखरा । पोखरामा पहिलो पटक सर्वाधिक राशीको दोहोरीगीत प्रतियोगिता हुने भएको छ। कल्याण स्मृति प्रतिष्ठानको आयोजनामा ठुलो राशीको प्रतियोगिता हुन लागेको हो। पोखरमा लोकबाजाको संग्रहाहलय तथा लोक गायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको प्रतिमा निमार्ण गर्ने उद्येश्यकका साथ प्रतियोगिता आयोजना गर्न लागेको प्रतिष्ठानका अध्यक्ष क्या. पूर्णबहादुर गुरुङले जानकारी गराए। प्रतियोगितामा विजेता हुने टिमले नगद ६ लाख […]

खुला दोहोरीमा उत्कृष्ट हुँदै नगरकोट दोहोरी साँझले जित्यो २ लाख ५० हजार

काठमाडौँ। विभिन्न ६० वटा लोक दोहोरी टोलीलाई उछिन्दै काठमाडौँको ठमेलस्थित नगरकोट दोहोरी साँझ दोहोरी गायन प्रतियोगितामा उत्कृष्ट भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको हो।

जीवन र अस्मिताको समूहले जित्यो राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि

काठमाडौं । राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता-२०७८ को उपाधि जीवन सिग्देल र अस्मिता डल्लाकोटीको समूहले जितेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा ६१ समूहबीच प्रतिस्पर्धा भएको थियो । पहिलो भएसँगै सिग्देल र डल्लाकोटी समूहले २ लाख २५ हजार रुपैयाँ र मेडल जिते । गामबेंसी दोहोरी साँझका शान्ता वली र अर्जुन खड्काको समूहले दोस्रो […]

नगरकोट दोहोरी साँझ उत्कृष्ट

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा काठमाडौंको ठमेल स्थित नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको छ । मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा विभिन्न ६१ वटा टोली सहभागी भएका थिए । ती सबै टोलीलाई पछि पार्दै नगरकोट दोहोरी साँझ प्रतियोगितामा उत्कृष्ट भएको […] The post नगरकोट दोहोरी साँझ उत्कृष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

खुला दोहोरी गीत प्रतियोगिता : नगरकोट दोहोरी साँझले जित्यो २ लाख ५० हजार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट बनेको छ ।  मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा विभिन्न ६१ वटा टोली सहभागी भएका थिए ।१६ चैतबाट काठमाडौंको भृकुटी मण्डप बगैँचामा यो प्रतियोगिता सुरु भएको थियो । उत्कृष्ट चयन सहित पुरस्कार प्रदान गर्दै आइतबार अबेर साँझबाट यो प्रतियोगिता सम्पन्न भएको छ । खुला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नगरकोट दोहोर

राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता सुरु,

काठमाडौं । बुधबारबाट काठमाडौं भृकुटीमण्डप बँगौचामा ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ सुरु भएको छ । यो प्रतियोगिताको बुधबार दिउँसो अर्थ मन्त्रालयका सचिब मधुकर मरासिनी, बरिष्ट लोक गायक कुमार बस्नेतले उद्घाटन गरेका छन् । १६ चैत बुधबारबाट २० चैतसम्म सोही स्थानमा जारी रहने यो महोत्सब लोक दोहोरी श्रष्टाका लागि दशैं जस्तै भएको कार्यक्रममा […] The post राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता सुरु, appeared first on राजधानी राष्ट्रिय दैनिक.

१६ चैतबाट राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता

काठमाडौं । ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ १६ चैतबाट काठमाडौंको भृकुटी मण्डपमा हुने भएको छ । आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सोमबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी सो ’bout जानकारी गराएको हो । कोरोनाको महामारी पछि बिस्तारै खुल्दै गएको संगीत क्षेत्रलाई फेरी पुरानै लयमा फर्काउँदै लोक दोहोरी प्रति […] The post १६ चैतबाट राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता appeared first on राजधानी राष्ट्रिय दैनिक.