दोहोरीगीत प्रतियोगिता सुरु

पोखरा । पोखरामा बिहीबारदेखि राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता तथा स्रष्टा सम्मान एंव इन्द्रेणी कार्यक्रम–२०७९ सुरु भएको छ ।कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरा सभागृहमा ३ दिनसम्म चल्ने प्रतियोगितामा देशभरबाट ४६ समूहले भाग लिएका छन् । प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले स्व. कल्याण शेरचनलाई नेपाली गीतसंगीतले एक असल नक्षत्ररुपमा लिने गरेको बताए । […] The post दोहोरीगीत प्रतियोगिता सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

खुला दोहोरी गीत प्रतियोगिता : नगरकोट दोहोरी साँझले जित्यो २ लाख ५० हजार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट बनेको छ ।  मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा विभिन्न ६१ वटा टोली सहभागी भएका थिए ।१६ चैतबाट काठमाडौंको भृकुटी मण्डप बगैँचामा यो प्रतियोगिता सुरु भएको थियो । उत्कृष्ट चयन सहित पुरस्कार प्रदान गर्दै आइतबार अबेर साँझबाट यो प्रतियोगिता सम्पन्न भएको छ । खुला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नगरकोट दोहोर

राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता सुरु,

काठमाडौं । बुधबारबाट काठमाडौं भृकुटीमण्डप बँगौचामा ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ सुरु भएको छ । यो प्रतियोगिताको बुधबार दिउँसो अर्थ मन्त्रालयका सचिब मधुकर मरासिनी, बरिष्ट लोक गायक कुमार बस्नेतले उद्घाटन गरेका छन् । १६ चैत बुधबारबाट २० चैतसम्म सोही स्थानमा जारी रहने यो महोत्सब लोक दोहोरी श्रष्टाका लागि दशैं जस्तै भएको कार्यक्रममा […] The post राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता सुरु, appeared first on राजधानी राष्ट्रिय दैनिक.