काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीमाथिको छानवीन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार दिएकाहरुको उजुरीको छानवीन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने व्यवस्था मिलाइएको बताउनुभएको हो । आइतबार उम्मेदवारी मनोनयन गरिएको थियो भने सोमबार अपरान्ह […]