स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालभित्र अनियमितता गर्नेहरूलाई केही दिनभित्रै निलम्बन गरिने बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री यादवले अस्पतालहरूमा अनियमितता हुने गरेको भन्दै केही दिनभित्र अनियमितता गर्नेहरूलाई निलम्बन तथा कारबाही गरिने बताएका हुन् ।
बारा । सङ्घीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिएका छन् । मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाई समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोग, भोकको […]
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश यादवले शिक्षा नै बालश्रम अन्त्यको मूलमन्त्र भएको भन्दै शिक्षालाई व्यवस्थित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जनकपुरधाम- मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले विज्ञान प्रविधि प्रयाेगसहितको शिक्षाविना कुनै पनि मुलुकको समृद्धि सम्भव नरहेकाे बताएका छन् ।
कम्प्युटर एशोसिएशन नेपालको मधेश प्रदेश समितिको आयोजना तथा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा राष्ट्रिय सूचना तथ...
जनकपुरधाम- मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले विज्ञान प्रविधि प्रयाेगसहितको शिक्षाविना कुनै पनि मुलुकको समृद्धि सम्भव नरहेकाे बताएका छन् ।
कम्प्युटर एशोसिएशन नेपालको मधेश प्रदेश समितिको आयोजना तथा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा राष्ट्रिय सूचना तथ...
कृषि, शिक्षा, अनुसन्धान र प्रसारणमा गत वर्षभन्दा सरकारले बढी लगानी गर्ने संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बताउनुभएको छ । गृहजिल्ला सप्तरीमा मधेस प्रदेश सरकारद्वारा स्थापना गरिएको मधेश कृषि विश्व विद्यालयलाई सोमबार अवलोकन गर्नेक्रममा मन्त्री यादवले सो कुरा बताउनुभएको हो ।
मोरङ – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि प्रदेश १ सरकारले तयारी गरिरहेको सामाजिक विकासमन्त्री जयराम यादवले बताएका छन्। विराटनगरमा बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा आयोजित शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा मन्त्री यादवले संक्रमण नियन्त्रणका लागि विगतमा भन्दा तयारी राम्रो भएको बताएका छन्। उनले प्रदेशको सबै जिल्लामा रहेका कोभिड उपचार सेन्टरलाई […]
विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि राम्रो तयारी भइरहेको बताएका छन्।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज (बुधबार) विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालाबीच गरिएको प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारीभन्दा राम्रो भइरहेको बताएका हुन्।उनले १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार केन्द्रहर
मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयले शैक्षिक सुधारका लागि प्रादेशिक शिक्षा ऐनदेखि साक्षर प्रदेश घोषणासहित १६ बुँद भावी कार्य योजना ल्याएको छ ।