संसद् सेवाको सर्वोत्कृष्ट पुरस्कार उपसचिव बराललाई

संघीय संसद् सेवाको सर्वोत्कृष्ट पुरस्कार उपसचिव सिर्जना बराललाई प्रदान गरिएको छ । १ लाख रूपैयाँ राशिको पुरस्कार बुधबार बराललाई प्रदान गरिएको हो।

सम्बन्धित सामग्री