बाजुरामा विरासत जोगाउने एमालेको कसरत, कमब्याकको तयारीमा कांग्रेस

बाजुरामा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस सह–महामन्त्री बद्री पाण्डे र एमाले सुदूरपश्चिम सह–इन्चार्ज कर्णबहादुर थापाबीच रोचक भिडन्त हुने देखिन्छ । बाजुराको हिमाली गाउँपालिका–४ का पाण्डे र बुढीगंगा नगरपालिका–९ का थापाबीच व्यक्तित्वको पनि टकराब हुने देखिन्छ । दुई नेताबाहेक बाजुरामा राप्रपाबाट जंगकुमार गिरी, जनसमाजवादी पार्टी नेपालबाट रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल उम्मेदवार छन् ।पाण्डेको घर प्रदेशसभा १ र थापाको घर प्रदेशसभा २ नम्बरमा पर्छ । विद

सम्बन्धित सामग्री

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकार जोगाउने कि गिराउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरिएको छ। जारी केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले वर्तमान सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरेकी हुन्। पार्टीको आधिकारिक धारणा नआउँदा फरक धारणा गएको भन्दै उनले पार्टीको धारणा माग गरिन्। ‘अहिलेको सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा पार्टीको आधिकारिक धारणा आओस्। गठबन्धन बनाउने

सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता

प्रधानमन्त्री पुष्पकमल दाहालका धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावककाे रुपमा लिने गरेको स्मरण गरेका छन्।...

सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता

प्रधानमन्त्री पुष्पकमल दाहालका धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावककाे रुपमा लिने गरेको स्मरण गरेका छन्।...

अब राप्रपा र जसपा जोगाउने दायित्व हाम्रो हो : ओली

एमाले अध्यक्ष केपी ओलीले ४ मंसिरको चुनावपछि पनि राप्रपा र जसपालाई जोगाउने दायित्व एमालेको भएको बताएका छन् ।  झापाको दमकमा आज भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो चुनावी तालमेल...

‘वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेण्डा’

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेण्डा भएको बताएका छन्। कान्तिपुर मिडिया ग्रुपले आज काठमाडौँमा आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उनले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताए। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम […]

पदयात्रा व्यवसायीको सकसः आफू जोगिने की मजदूर जोगाउने ?

आन्तरिक पर्यटकका कारण पर्यटनका अरु क्षेत्र धेरथोर चलायमान बनिसकेपनि विदेशी पाहुनाको भरमा टिकेको पदयात्रा व्यावसाय भने अझै चलायमान बन्न सकेको छैन। आफ्नो व्यावसाय जोगाउने वा मजदुर जोगाउने भन्ने चूनौती थपिएको व्यावसायी बताउँछन्।...

लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका छन् ।नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आइतबार आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका हुन् ।‘देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ,’ उनले भने, ‘पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनका लागि आफू […]

“लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा”

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको छ । नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उहाँले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको हो । “देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ”, उहाँले भन्नुभयो, “पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र …

सरकारका लागि लकडाउन सत्ता जोगाउने कवचमात्रै बन्यो : कांग्रेस

सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ । बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाश शरण महतले सरकारकै उदासिनता र अर्कमण्यताको कारणले कोभिड–१९को विस्तार भएको र लकडाउन गर्नुपर्ने स्थिति आएको भन्दै लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरिरहेको बताए […]

कोरोना सरकारको सत्ता जोगाउने रक्षाकवज बन्यो : कांग्रेस

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको महामारीलाई सत्ता जोगाउने रक्षाकवजको रूपमा प्रयोग गरेको बताएका छन् । ‘महामारी फैलिएको छ । जनता संक्रमित छन्, जनता मरिरहेका छन्, आहात भइरहेका...