मेलिना राई र किरण गजमेरको आवाजमा ‘दुई नम्बरी’ सार्वजनिक

काठमाडौं : मेलिना राई र किरण गजमेरको स्वरमा रहेकाे ‘दुई नम्बरी’ गीत सार्वजनिक भएको छ। पुष्प खड्का र आशा पौडेलको अभिनय रहेको गीतमा बि पाण्डेको शब्द , सुभाष भुसालको संगीत रहेकाे छ। गीतमा एरेन्ज भने उदयराज पौडेलले गरेका हुन्।अविरा क्रीएशनले निर्माण गरेको म्युजिक भिडियोलाई रामजी लामिछानेले निर्देशन र कोरियोग्राफी गरेका हुन्। रोमान्टिक शैलीको गीतमा पुष्प र आशाको प्रस्तुति आकर्षक देखिन्छ।  म्युजिक भिडियोमा मान कृष्ण महर्जनको छायांकन, सुनिता श्रेष्ठ र अविरा क्रीएशनक

सम्बन्धित सामग्री

अमेरिकी सहर सिओक्स फल्सले जुलाई २३ लाई ‘मेलिना राई डे’को रुपमा मनाउने

काठमाडौं । अमेरिकी राज्य साउथ डेकोटाको एक सहर सिओक्स फल्सले जुलाई २३ लाई ‘मेलिना राई डे’को रुपमा मनाउने घोषणा गरेको छ । मेलिनाको अमेरिका टुरको सिलसिलामा सोमबार उक्त सहरमा आयोजित समारोहमा मेयर पल टेनहकेनले उक्त घोषणा गरेका हुन् । प्रमुख अतिथिको रुपमा उपस्थित मेयर टेनहकेनले गायिका राईलाई उक्त घोषणा उल्लेखित सम्मानपत्र पनि पढेर सुनाउँदै हस्तान्तरण […]

मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडियो

काठमाडौं : गायिका मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडिएको छ। मेलिनाले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू छुट्टिने निर्णय गरेको कुरा सार्वजनिक गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, 'केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा  परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि  जिन्दगीको बारेमा लामो बिमर्

मेलिना र बिकुको स्वरमा ‘दूधको साक्षी बिरालो’ सार्वजनिक

काठमाडौं । मेलिना राई र बिकु क्षेत्रीको स्वरमा ‘दूधको साक्षी बिरालो’ गीत सार्वजनिक भएको छ । गीतमा इँट्टाघरेको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । आकर्षण र प्रेमलाई प्रस्तुत गरिएको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियोका निर्देशक गीतकार इँटाघरे स्वयं हुन् । […]

मेलिना राई र निशान भट्टराईको नयाँ गीत सार्वजनिक

गायिका मेलिना राई र गायक निशान भट्टराईको मिठासपूर्ण स्वर रहेको गीत ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको फ्युजन रहेको गीतमा कृति न्यौपानेले संगीत भरेका हुन् । प्रमोद भट्टराईको शब्द रहेको गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् । गीतमा शब्दमा प्रेम गर्नेहरुलाई भाग्यमा भन्दा पनि संघर्षमा विश्वास गर्न अनुरोध गरिएको छ । भिडियोमा मोडलद्वय अनु पराजुली र लोमस शर्माको नृत्य रहेको छ । फर्पिङ आसपासका स्थानमा छायाङ्कन भएको भिडियोलाई विनोद बमले निर्दे

सर्जकमाथि किन लाग्छ गीत–संगीत चोरीको आरोप ?

-गत महिना मेलिना राई र किरण गजमेरको स्वर रहेको ‘हे दैव’ बोलको गीत युट्युबमा सार्वजनिक भयो । गीतमा रमेश एमके पौडेलको शब्द र सुवास भुसालको संगीत थियो । तर, सार्वजनिक भएको एक...

‘दिलको झोलामा’ सार्वजनिक

हालै मेलिना राई र पुष्कर आचार्यको आधुनिक गीत ‘दिलको झोलामा’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ।...

मेलिना र निर्मलको स्वरमा ‘यो माया हो’ सार्वजनिक

नायक तथा मोेडल पल शाह, मोडलद्धय प्रिज्मा र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको ‘यो माया हो’ बोलको गीतकोे भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायिका मेलिना राई र गायक निर्मल लामाको स्वर छ । डीबी लामाको शब्द र संगीत रहेको गीतको भिडियोलाई दक्षिणकालीमा छायांकन गरिएको छ । टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन रहेको यो […]

टिकटक केन्द्रित गरेर बनाइएका गीतहरु गाएकी छैनँः मेलिना राई

गायिका मेलिना राईले गीतहरु छनोट गरेर गाउने गरेको बताएकी छिन् । पछिल्लो समय टिकटकलाई केन्द्रित गरेर बनाईने, त्यस्तै शब्दहरु प्रयोग गरिएका गीतहरु आफूले नगाएको मेलिनाले बताइन् । अनलाइनखबरसँगको कुराकानीमा मेलिनाले भनिन्–‘आफै सेन्सर गरेर गीतहरु गाईरहेकी छु । चित्त नबुझेका धेरै गीतहरु रिजेक्ट गरिसकेकी छु ।’ पछिल्लो समयमा सांगीतिक क्षेत्रमा धेरै नयाँ प्रतिभाहरु आएका छन् । […]

दुर्घटनामा परेपछि स्कुटर चलाउँदा मोबाइल उठाएकी छैनः मेलिना राई

मेलिना राई नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका हुन् । उनका ‘कम्मरमाथि पटुकी’, ‘कुटुमा कुटु’देखि तिमिले बाटो फे¥यांै अरे’ लगायतका दर्जनौं गीत हिट छन् । उनका थुप्रै गीतले युटुबमा करोड भ्यूज पाएका छन् । चलचित्रको गीत होस् आधुनिक गीतमा नै किन नहोस्, उनको क्रेज गज्जबको छ । उनै गायिका मेलिनासँग अनलाइनखबरले गरेको रमाईलो कुराकानी यहाँ प्रस्तुत […]

'क्या मज्जा आको' भन्दै नाचे पल र रेश्मा (भिडिओ)

मेलिना राई र राजनराज सिवाकोटीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। 'क्या मज्जा आको' बोलको नयाँ गीतमा राजनराजकै शब्द र संगीत छ।