फोहर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ : काठमाडौँ महानगर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ।महानगरपालिकाले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहरको समस्या समाधानै नहुने भन्नु गलत रहेको बताएको हो। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले फोहर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएकाले बञ्चरेडाँडामा कुनै पनि फोहरजन्य चिजबाट समस्या नहुने गरी विभिन्न क्लस्टर निर्माण गरिसकेको दाबी गरे।उनले फोहरजन्य चिजलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्नेतिर महानगरले काम

सम्बन्धित सामग्री

बन्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर व्यवस्थापन स्थल बन्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ ।

सडकमा थुपारिएको सबै फोहाेर व्यवस्थापन

दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहाेर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगर वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व...