नाइजेरिया सैनिक कारबाही : २९ जना मारिए

नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिइएको छ ।  अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको छ । कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए ।आतङ्ककारीको  अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यल

सम्बन्धित सामग्री

नाइजेरियामा सेना द्वारा हालसम्मकै ठुलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद

नाइजेरिया। अफ्रिकी देश नाइजेरियामा सेनाले अहिलेसम्मकै ठुलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद गरेको छ । तस्करीको एक अखडामा सरकारी सेनाले छापा मारेको र यो कारबाही अहिलेसम्मकै ठुलो भएको सरकारी अधिकारीलाई जनाएको छ । १७ हजार एक सय ३७ किलो सालकको खपटा, ४४ किलो हात्तीको दाह्रा र ६० किलो नङ्ग्रा बरामद गरेको र यसको मूल्य ५४ मिलियन […]

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेरा मारिए :: Pahilopost.com

नाइजेरिया: सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन्। लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन्।   “५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो। यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,”