यूएई यू १९ विश्वकपमा छनोट, नेपालको लक्ष्य पूरा हुन सकेन :: Pahilopost.com

काठमाडौँ : युएईको यू-१९ क्रिकेट टिम अर्को वर्ष दक्षिण अफ्रिकामा हुने आइसीसी यू-१९ विश्वकपमा छनोट भएको छ। मलेसियामा भइरहेको एसियन रिजनल छनोटमा सबै ५ खेल जित्दै युएई एसियाबाट छनोट भएको हो। राउण्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा युएईले बिहीवार ओमानलाई १० विकेटले पराजित गर्दै शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान

सम्बन्धित सामग्री

साफबाट किन उठ्‍न सकेन नेपाली फुटबलको स्तर, 'उपेक्षा गरेर अपेक्षा ठूलो राख्ने?'

काठमाडौं : संस्कृतमा एउटा भनाइ छ : यद् भावो- तत् भवति। अर्थात् तपाईं जे विश्वास गर्नुहुन्छ, त्यस्तै बन्नु हुनेछ। यो सन्दर्भलाई नेपाली फुटबल टोलीकी सर्वाधिक गोलकर्तासमेत रहेकी स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' लाई पनि बिझेको छ। पेरिस ओलम्पिक छनोट अन्तर्गत बुधवार नेपालले भियतनामसँग खेल्यो। विश्वकपमा छनोट भएको भियतनामले नेपाललाई ५-१ गोलअन्तरले हराउँदा…

रोनाल्डोले पाचौं विश्वकप खेल्ने

एजेन्सी, १६ चैत्र । पोर्चुगल विश्वकप फुटबलमा छनोट भएको छ । उत्तरी मेसोडोनियालाई २-० ले पराजित गर्दै पोर्चुगल विश्वकप फुटबलमा छनोट भएको हो । रोनाल्डोको कप्तानीमा पोर्चुगलले महत्वपूर्ण जित निकाल्यो । यसअघि इटालीमाथि १-० को जित निकालेर धेरैको ध्यान खिचेको मेसोडोनियाले अर्को स्तब्ध पार्ने नतिजा निकाल्न सकेन । पोर्चुगल विश्वकपमा छनोट भएसँगै रोनाल्डोले सम्भवत अन्तिम […]

इटाली विश्वकपमा छनोट भएन

एजेन्सी, ११ चैत्र । यूरोपेली च्याम्पियन इटाली विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ । गएराति भएको छनोट खेलमा नर्थ मेसोडोनियासँग १-० ले पराजित हुँदै इटाली छनोटबाट बाहिरिएको हो । खेल अवधिभर इटालीले मेसोडोनियामाथि दबाब बनाएको थियो । तर, इटालीले मेसोडोनियाको रक्षापंक्तिलाई भत्काउन सकेन । इटालीले ३२ प्रहार गर्दा मेसोडोनियाले ४ प्रहार गरेको थियो । […]

विश्वकपमा छनोट हुन सकेन इटाली

एजेन्सी । फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग स्तब्ध हुदै इटालीले विश्वकपमा स्थान बनाउन असफल भएको छ ।

६ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै नेपाल

१ चैत, काठमाडौं । नेपाली क्रिकेट टिमले गएको एक महिना ८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्यो । तर निर्णायक खेलमा चुक्दा नेपाली टोली आठ वर्षपछि टी-२० विश्वकपमा छनोट हुन सकेन । नेपाललाई नै हराएर टी-२० विश्वकपको टिकट काटेको युएई्समेत सहभागी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले बुधबार पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । पीएनजीले श्रृंखलाको […]

विश्वकपमा पुग्न सकेनौं, तर भविष्यका लागि राम्रो संकेत छ : सन्दीप

१३ फागुन, काठमाडौं । ओमानमा सम्पन्न टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । समूह चरणमा सबै खेल जितेको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपाल विश्वकपमा छनोट हुन सकेन । तर टिममा देखिएको एकता नै यो टुरको उपलब्धी भएको कप्तान र प्रशिक्षकले बताएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा […]

तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ।अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो। ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन।दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए। फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन। नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ।मंग

ब्याटिङ र बलिङ नचल्दा विश्वकपमा छनोट हुन सकेन नेपाल

२०२२ को अन्तिममा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट हुन सकेन ।

नौ वर्षअघिको इतिहास दोहोर्याउने संकल्पमा नेपाल

सन् २०१४ मा बंगलादेशमा सम्पन्न आईसीसी टी २० विश्वकपमा छनोट भएर सहभागिता जनाएको नेपालले प्रतियोगतामा पनि उत्कृष्ट प्रदर्शन गरेपछि नियमित विश्वकप खेल्ने सम्भावना औंल्याइएको थियो । तर, त्यसयता नेपाल विश्वकपमा छनोट तहुन सकेन । अहिले भने २०२२ मा अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोटको संघारमै पुगेको छ । विश्वकप छनोटका लागि नेपालले आज युएईलाई पन्छाउनु …

विश्वकप पुग्न पोर्चुगलको प्लेअफ यात्रा यस्तो

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत छनोट चरणको समूहमा दोस्रो स्थानमा आएपछि पोर्चुगलले सिधै विश्वकपमा छनोट हुन सकेन । सर्बियासँग अन्तिम खेलमा पराजित भएपछि अब पोर्चुगलले प्लेअफ चरणबाट विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछ । यसपटक देखि युरोपेली राष्ट्रहरुबाट प्लेअफमार्फत छनोट हुने प्रक्रिया परिवर्तन भएको छ । विगतमा दुई लेगमा हुने खेलहरु यसपटक भने सेमिफाइनल […]