नवराज सिलवाल एमाले प्रवेश गर्दै, संघीय सांसदमा लड्ने

नेपाल प्रहरीको डिआइजीबाट राजीनामा दिएका नवराज सिलवाल एमाले पार्टी प्रवेश गर्ने भएका छन्। स्रोतका अनुसार शुक्रबार नयाँ बानेश्वरस्थित क्वालिटी ब्यांकेटमा एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई एमालेमा प्रवेश गराउने तयारी भइरहेको छ। ललितपुरका स्थायी वासिन्दा सिलवाल आगामी निर्वाचनमा संघीय संसदको उम्मेदवार बन्ने गरी पार्टी प्रवेश गर्न लागेको स्रोतले जानकारी दियो। उपेन्द्रकान्त अर्यालले अवकाश…

सम्बन्धित सामग्री

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्ने मनस्थितिमा

काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गर्ने मनस्थिति बनाएकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बिहीबार दिउँसो बालकोट पुगेकी करिश्माले एमाले प्रवेश गर्ने मनस्थिति बनाएकी हुन्। उनले अध्यक्ष ओलीसँग सहका्र्य गरेर अघि बढ्ने छलफल भएको आफू निकटहरुलाई बताएकी छन्। उनी बिहीबार दिउँसो एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग ओली निवास पुगेको करिश्मा निकटहरुले […]

एमाले प्रवेश गर्ने तयारीमा करिश्मा

काठमाडौं, २६ फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । उनले आज एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै एमाले प्रवेश गर्ने इच्छा व्यक्त गरेको बताइएको छ । अभिनेत्री मानन्धर बिहीबार ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बालकोट पुगेकी थिइन् ।

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् । उनले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल गरेको बताइएको छ । छलफल अगाडि बढेको र चाँडै उनले एमाले प्रवेश गर्ने पनि बताइएको छ ।

करिश्मा मानन्धर एमाले प्रवेश गर्ने

काठमाडौँ। अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएकी छिन्। एमाले प्रवेशको तयारीस्वरुप उनले बिहीबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट पनि गरेकी छिन्। एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग करिश्मा बिहीबार बालकोट पुगेकी हुन्।

सिलवाल डिआइजीकै हैसियतमा एमाले प्रवेश

राजीनामा दिएर बसेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल प्रहरी कर्मचारी पदमा कायमै रहँदा नेकपा एमाले प्रवेश गरेका छन्।

पूर्व डीआइजी सिलवाल एमाले प्रवेश

पूर्व डीआइजी नवराज सिलवाल एमाले प्रवेश गरेका छन्। शुक्रबार क्वालिटी ब्याङ्केट बानेश्वरमा भएको कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन्। उनलाई एमाले अध्यक्ष केपी ओलीले टीका र खादा लगाइदिएर पार्टीमा स्वागत गरेका छन्।

राजीनामा स्वीकृत नहुँदै नवराज सिलवाल एमाले प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश...

नवराज सिलवाल एमाले प्रवेश

नेपाल प्रहरीको पूर्व डीआईजी नवराज सिलवाल नेकपा एमाले प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंमा नेकपा एमाले‍का अध्यक्ष केपी ओलीले उनलार्इ टीका र खादा

नवराज सिलवाल एमाले प्रवेश, ओलीले गरे स्वागत :: Pahilopost.com

काठमाडौं :  नेपाल प्रहरीका तत्कालिन डिआइजी नवराज सिलवाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्।  नेकपा एमाले काठमाडौं जिल्ला कमिटिले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सिलवाललाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका हुन्। यसअघिको सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल त्यसविरुद्ध अदालत गएका थिए।  कार्यसम्पादन मूल्याङ्कनमा

नवराज सिलवाल एमाले प्रवेश गर्दै

काठमाडौं । डीआईजी नवराज सिलवाल नेकपा एमाले प्रवेशको तयारी गरेका छन् । आज काठमाडौंमा विशेष कार्यक्रम गरी उनी