नवराज सिलवाल एमाले प्रवेश, ओलीले गरे स्वागत :: Pahilopost.com

काठमाडौं :  नेपाल प्रहरीका तत्कालिन डिआइजी नवराज सिलवाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्।  नेकपा एमाले काठमाडौं जिल्ला कमिटिले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सिलवाललाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका हुन्। यसअघिको सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल त्यसविरुद्ध अदालत गएका थिए।  कार्यसम्पादन मूल्याङ्कनमा

सम्बन्धित सामग्री

दक्षिण एसियाकै उत्कृष्ट नेपाली प्रहरीको राजनीतिकरणले साख गिर्‍यो : नवराज सिलवाल

काठमाडौं, ६ असार । एमाले सांसद नवराज सिलवालले प्रहरीमाथि हुने राजनीतिककरण अन्त्य हुनुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले नेपाल प्रहरीलाई राजनीतिकरणबाट मुक्त गराउनुपर्ने बताएका हुन् । प्रधानमन्त्री प्रहरीको सुरुवा, बढुवामा […]

एमाले प्रवेश गर्ने तयारीमा करिश्मा

काठमाडौं, २६ फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । उनले आज एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै एमाले प्रवेश गर्ने इच्छा व्यक्त गरेको बताइएको छ । अभिनेत्री मानन्धर बिहीबार ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बालकोट पुगेकी थिइन् ।

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् । उनले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल गरेको बताइएको छ । छलफल अगाडि बढेको र चाँडै उनले एमाले प्रवेश गर्ने पनि बताइएको छ ।

नवराज सिलवाल संसद्‍ भवनमा (फोटो फिचर)

पूर्वडीआइजी एवम् प्रहरीको खोजी सूचिमा रहेका एमाले सांसद नवराज सिलवाल शनिबार संघीय संसद भवन नयाँबानेश्वरम पुगेका छन्। एमाले र माओवादीको

सांसद नवराज सिलवाल क्वालालाम्पुरमा

काठमाडौँ  (रासस) । नेकपा (एमाले) को तर्फबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवाल एशियन

राजीनामा स्वीकृत नहुँदै नवराज सिलवाल एमाले प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश...

नवराज सिलवाल एमाले प्रवेश

नेपाल प्रहरीको पूर्व डीआईजी नवराज सिलवाल नेकपा एमाले प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंमा नेकपा एमाले‍का अध्यक्ष केपी ओलीले उनलार्इ टीका र खादा

नवराज सिलवाल एमाले प्रवेश गर्दै

काठमाडौं । डीआईजी नवराज सिलवाल नेकपा एमाले प्रवेशको तयारी गरेका छन् । आज काठमाडौंमा विशेष कार्यक्रम गरी उनी

नवराज सिलवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं । पूर्व डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। आज नयाँ वानेश्वरको क्वालिटी ब्याङ्केटमा आयोजना हुने कार्यक्रममा सिलवाल पार्टी प्रवेश गर्ने एमाले...