काठमाडौं : भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर प्रकाशित गरेपछि देशव्यापी विरोध भइरहेको छ। त्यसैको विरोधमा सीमा बचाउ अभियानले भारतको नक्सालाई काउन्टर दिँदै लिम्पियाधुरा सहितको नेपालको नक्सा तयार पारेको छ।
आज अभियानले सोही नक्सा भूमि व्यवस्था, सहकारी तया गरीबी निवारण मन्त्री पद्यमा अर्याललाई हस्तान्तरण गरेको