निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले पौष १३ गते देखि २५ गते सम्म, महालक्ष्मी विकास बैंक लिमिटेडले पौष १३ गते र नेपाल हाइड्रो डेभलोपर लिमिटेडले पौष १३ देखि २८ गते सम्म साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दैछन्।
तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्।
निर्धन उत्थान लघुवित्तले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१ अर्ब ६९ करोड ५० लाखको २९.५% ले हुने रु.५० करोड २५ ह...