अस्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा घरेलु टोली भारतले २५६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले सुरुआत भने राम्रो गर्न सकेन । १३ रन हुँदा पहिलो विकेटको रुपमा रोहित शर्मा आउट भएका थिए । १० रन बनाएका रोहितलाई मिचेल स्टार्कले आउट गरेका थिए ।
त्यसपछि शिखर धवन तथा केएल राहुलले भारतको इनि...